रात्रिबस दुर्घटनामा मृतक बालककाे पहिचान खुलेकाे छ।

जेठ १४ प्युठान

संघर्ष मिडिया ब्युराे।

मुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै आज  राती काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बस बिपरित दिसाबाट आउदै गरेको मलावहाक ट्रकसँग एक आपसमा ठोक्किदा बसमा सबार  यात्रुहरू घाइते भएको स्वर्गद्वारीगाैमुखि  यातायात सेवा प्रा लिका प्रबन्धक   चन्द्रमान श्रेष्ठले जानकारी दिनुभएको छ । दुर्घटनामा परि घाइते यात्रुको चितवन मेडिकल कलेज( नया )मा उपचार भैरहेको जनाइएको छ ।
मृतककाे पहिचान खुलेकाे छ नाैबहिनि गाउपालिका तीन खवाङ निबासि १३ बर्षिय साेयम पुन रहेकाे चन्द्रमान श्रेष्ठले बताउनु भयाे साेयमले केही दिन अगाडि छाति र फाेक्साकाे अपरेसन गरेकाले उनकासानाबा साैरब झाक्रिसंग चेकअपका लागि काठमाडौं गएका थिए फर्किदा दुर्घटनामा परी मृत्याे भएकाे श्रेष्ठले बताउनुभयाे। दुर्घटनामा १६ जना घाईते रहेका छन घाइतेकाे अबस्थामा बारे थप रिपोर्ट आउन बाकि

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।