समुह अनुसार हेर्नसहोस

खेलकुद

बालशिक्षाले जित्याे झिमरुककाे रनिङ सिल्ड

माघ १८ प्युठान झिमरूक गाउँपालिकाको अन्तर बिधालय स्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आज समापन भएकाे छ। माघ १६ गते देखि लगातार तीन दिनसम्म झिमरुक गाउपालिका पाच मच्छि मैनाके खेलमैदानमा संचालित रनिङ शिल्ड प्रतियोगितामा…

प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु,

निर्मला मगर मंशिर १ प्यूठान प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु, खेलको बिकासको लागि सबै सरकार लाग्नुपर्नेमा जोड प्यूठान । प्रथम स्वर्गद्वारी ईन्डाे नेपाल कराँते च्याम्पियनसिप प्रतियोगिता प्यूठानमा सुरु भएकाे छ।…

मन्त्री राणा द्वारा ऐतिहासिक डल्ले मेला उद्घाटन

प्युठान ।प्युठान नगरपालिका वडा नम्बर सात डल्लेमा लाग्ने ऐतिहासिक डल्ले सराय मेला २०८१ काे प्रमुख अतिथि लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानि मन्त्री सराेज थापा (राेज राणा) ले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएकाे छ। जिल्लाका…

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

संघर्ष मिडिया डेस्क काठमाडौं : नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै…

कात्तिक १२ देखि खलंगामा भलिबल प्रतियोगिता हुँदै।

प्युठान।प्युठान सदरमुकाम खलंगामा रहेकाे टुडिखेलमा कात्तिक  १२ गते देखि १४ गतेसम्म खुल्ला भलिवल प्रतियाेता संचालन हुने भएकाे छ। मल्लरानि गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा हुन लागेकाे खुल्ला भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार पचास हजार…

मतदाता संगै दसै मनाउदै :मन्त्री राणा

प्युठान । लुम्बिनी प्रदेसका सहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा ( राेज राणा)ले मतदाता संगै दसै मनाउनु भएकाे छ। काेजाग्रत पुर्णिमाकाे दिन नाैबहिनि गाउपालिका वडा नं ६ र ८ को संगम स्थल लुङ खोलाको बीचमा अवस्थित ऐतिहासिक धार्मिक स्थल…

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ।

२०८१ जेठ २ गते संघर्ष मिडिया डेस्क बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले…

युएईसँग नेपाल स्तब्ध, एसिया कप खेल्ने सपना चकनाचुर

दोस्रोपटक एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले स्तब्ध बनेको हो। डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालका प्रमुख ब्याटरहरू चल्न सकेनन्। नेपालले दिएको १२० रनको…

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो…

प्युठान नगरपालिकाकाे रनिङशिल्ड मुक्ति मा बि लाई।

प्यूठान नगरपालिकाको चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स ,भलिबल , कबडड्डी ,कराते र तेक्वान्दाे समेत जम्मा ५४ स्वर्ण पदक मध्ये मुक्ति माध्यमिक बिधालय रातामाटा २५ स्वर्ण पदक सहित प्रथम हुन सफल भएकाे छ।जनता माध्यमिक बिधालय…