समुह अनुसार हेर्नसहोस
पर्यटन
श्रीलंका काे प्रधानमन्त्री संग झिमरुकका उपाध्यक्षकाे सिस्टचार भेटघाट।
श्रीलंका काे प्रधानमन्त्री संग झिमरुकका उपाध्यक्षकाे सिस्टचार भेटघाट।
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण
नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २७ प्युठान
नेपाली सेनाकाे जनहित कार्य अन्तर्गत सिघ्र प्रभाब आयाेजना हेलिप्याड प्युठानकाे नाैबहिनि गाउपालिका वडा नम्बर एककाे…
सरकारले २० वटा संस्थान खारेज गर्ने घोषणा गरेको छ।
सरकारले २० वटा संस्थान तथा समितिहरू खारेज गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यी संस्था खारेज गर्ने घोषणा गरेका हुन्।
पूर्ण खारेज गरिने संस्थाहरू
१. कपास विकास समिति
२. महिला…
मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु
मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु
प्युठान ।
मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लारी फुड फेस्टिबल खाना महोत्सव शुरु भएको छ । प्रतिनिधि सभा सदस्य सुर्य थापाले फुड फेस्टिबलको उद्घाटन गर्नुभएको हो । खाना महोत्सव बैखाख २ गतेसम्म चल्ने…
राष्ट्रको पक्षमा बोल्ने हो, कांग्रेस डराउनु हुन्न: प्रधानमन्त्री देउवा
नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न आफू लागिपरेको बताएका हुन्।
काठमाडाैं । क्रिकेटमा प्रत्येक खेलाडीका!-->!-->!-->!-->!-->…
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना!-->!-->!-->…
यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी
काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो!-->!-->!-->!-->!-->!-->!-->…
साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने
काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र!-->!-->!-->…
काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पार्ने तयारी
काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ।
ललितपुरका!-->!-->!-->!-->!-->!-->!-->…