समुह अनुसार हेर्नसहोस

जीवन

सुर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता

शूर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता’ जीवन बीमा कम्पनी सूर्य ज्योति लाईफ इन्स्योरेन्स १६ वर्ष पुरा भइ १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको…

प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते 

प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते भएका छन। प्यूठान नगरपालिका सात ७ गाँजुरी स्थित बिजुवार बाट बाग्दुला तर्फ जादै गरेको  प्यूठान गौमुखी गा.पा.३ रजबारा का वडा अध्यक्ष ६० बर्षिय जंग बहादुर पुनले चलाएको लु.६९.प.६५६३ नं.को…

प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नबजात शिशु (छोरी) फेला

प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नबजात शिशु (छोरी) फेला परेका छन । जुम्रिमा रहेकाेहोटेल आयुष्मा नजिकैकाे घर छेउमै रहेकाे जस्ताको छाप्रोमा सालनाल सहित कपडाले छोपेर बाख्रालाई घाँस झुन्डाउने झोलुङ्गोमा राखेको अवस्थामा शिसु फेला परेको…

मान्डबिमा लक्ष्यित बर्ग संग उपाध्यक्ष कार्यक्रम ल्याईदै

निर्मला मगर माघ १५ प्युठान प्यूठानको माण्डवी गाउँपालिकाले लक्षित बर्गसगँ उपाध्यक्ष कार्यक्रम संचालनमा ल्याएको छ । पालिकाले अपांगता भएकाहरु र एकल महिलाहरुकालाई सहज तरिकाले  जिबनयापनमा सहयोग पुराउने लक्ष्यका साथ कार्यक्रम…

बिजुवार देखि झारिबाङसम्म म्याजिक सेवा सुचारु

निर्मला मगर माघ ,४ प्युठान प्यूठानको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिको अर्को चमत्कारी सेवा बिस्तार,बिजुवार देखि प्युठान नगरपालिका दुई झारिबाङ सम्म म्याजिक सञ्चालन गर्दा स्थानीयहरु खुसीले गदगद भएका छन। प्युठानको स्वर्गद्धारी…

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने…

३ माघ, प्युठान । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह…

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछुः प्रधानमन्त्री

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछुः प्रधानमन्त्री माघ १, प्युठान। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष…

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु १७ जना घाईते

दाङको राप्ती गाउँपालिकास्थित भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको हो । दुर्घटनामा अन्य…

पिडितले न्याय नपाउदा दाङ्ग जिल्ला आईतवार बन्दकाे घाेषणा

दाङ । टिप्पर ठक्करबाट मृत्यू भयका मृतकका परिवारले भाेलि दांग बन्दकाे घाेषणा गरेकाे छ । शुक्रबार राति घाेराहि उप-महानगरपालिका १० झारबैरामा भयकाे दुर्घटनामा ज्यान गुमायका मृतकका परिवारले उचित क्षतिपुर्तिकाे ब्यवस्था नभयसम्म शब अस्पतालबाट…

काङ्ग्रेसको दर्शन श्रीमद् भागवत् जस्तै हाे

नेपाली काङ्ग्रेस झिमरुक गाउपालिका प्युठानकाे कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमकाे संबाेधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब याेजना आयाेगका उपाध्यक्ष डाक्टर गाेबिन्दराज पाेख्रेलले काङ्ग्रेसले सिकाईमा…