समुह अनुसार हेर्नसहोस

पर्यटन

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौंं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक…

एमालेको विधान महाधिवेशनका लागि मस्यौदा समिति गठन, कसले के पाए जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति बनाएको छ । महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन्…

चिकित्सा शिक्षा परीक्षामा कोटाभन्दा उत्तीर्ण कम

चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी कम…

बेनीमा आगलागीः दुई पसलमा क्षति

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा रहेको रघुगंगा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । …

सेती नदीको कटानले आठ गाउँ उच्च जोखिममा

डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा डोटीका आठ वटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए पनि कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा…

जनमोर्चाले भन्यो, साझा कार्यक्रममा यसकारण हाम्रो नाम छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले सरकारद्वारा जारी भएको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चा (राजमो)को नाम नहुनुको कारणबारे स्पष्ट गरेको छ । राजमोको मूल पार्टी नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम…

मूल मन्दिर नखुल्ने भएपछि पशुपतिमा घट्न थाले भक्तजन

काठमाडाैं । साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन् । तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । पछिल्लो समय दैनिक रुपमा…