समुह अनुसार हेर्नसहोस
बागमती
लाइसेन्स छपाईको काम सात ओटै प्रदेश सरकार बाट गराउन मन्त्री राणाकाे एक्सन
लुम्बिनीले लाइसेन्समा बोल्ड निर्णय गरेपछि केन्द्र सरकारद्वारा सातै प्रदेशका मन्त्रीहरूसँग छलफल ।
राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु १७ जना घाईते
दाङको राप्ती गाउँपालिकास्थित भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।
बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको हो । दुर्घटनामा अन्य…
काेशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर।
सर्वोच्च अदालतले काेशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक…
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
गाेरखामा गाडि दुर्घटना पाचकाे मृत्यु बाह्रजना घाईते
गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी…
सैनिक कल्याणकारी भवनमा आगलागी हुँदा पसलमा क्षति
काठमाडौं महानगरपालिका-२२ स्थित सैनिक कल्याणकारी भवनमा मंगलबार राति आगलागी भएको छ ।
आगलागीबाट भवनको दोस्रो तलामा रहेको छिरिङ डोल्कर गुरुङ र छिरिङ ओङ्मा गुरुङको रेडिमेन्ट होलसेल कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
राजु मास्टर, बल्छी धुर्बेसहित ८ जना प्रहरी थुनामा
राजु मास्टर, बल्छी धुर्बेसहित ८ जनालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति।
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना!-->!-->!-->…
यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी
काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो!-->!-->!-->!-->!-->!-->!-->…