समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
चितवनमा रविका समर्थक र प्रहरीबीच झडप
१९ मंसिर
काठमाडौं । चितवनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरी बीच झडप भएको छ ।
लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । …
बीबीसीको १०० महिला सूचीमा नेपालकी शिलशिला आचार्य
१८ मंसिर
काठमाडौं । बीबीसीले विश्वका प्रेरक र प्रतिभाशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ ।
बीबीसीले पर्यावरण संरक्षण, संस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीती र वकालत तथा विज्ञान, स्वास्थ्य एवम् प्रविधि क्षेत्रका महिलाहरुको…
पाैष ५ देखि १७ गतेसम्म प्यूठान टिकुरीमा महाेत्सव लाग्ने
प्यूठानमा प्रथम भित्रिकोट प्यूठान महोत्सब सञ्चालन हुने भएको छ । आइतबार प्यूठान उद्योग बाणिज्य संघ प्यूठान बजार इलाकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजनामा महोत्सब सञ्चाल गर्न लागेको जनाएको छ ।
महोत्सब आगामी पौष ५ गतेदेखि १७ गतेसम्म प्यूठान…
सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँ घट्यो
११ मंसिर,
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । आज पनि सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेको हो।
सोमबार १५ हजार नौ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको…
विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन सहयोग गर्ने सहमति
संघर्ष मिडिया डेस्क
काठमाडौं । विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन सहयोग रकम दिने सहमति भएको छ ।
अजरबैजानको बाकु सहरमा भएको कोप-२९ सम्मेलनमा धनी राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग गर्न उक्त…
रवि लामिछानेलाई म्याद थपका लागि पुनःअदालत उपस्थित गराइयो
९ मंसिर, काठमाडौं ।सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवमं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले थप अनुसन्धानका लागि आज पुनः अदालत उपस्थित गरेको छ । यस अघि जिल्ला अदालत कास्कीले लामिछाने माथि थप अनुसन्धान गर्न दिएको १३ दिनको…
अन्धविश्वासको पराकाष्ठा : टुनामुना गरी बिरामी पारेको भन्दै हत्या
संघर्ष मिडिया डेस्क
दैलेख : दैलेखमा एकजनाको हत्या भएको छ । जिल्लाको दुल्लु नगरपालिका–१३ खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या भएको हो । बुधबार साँझ सोहि ठाउँका ४३ वर्षीय भुवन सिंह विकले कर्णबहादुरको घरमै गई उनको घाँटीमा हँसिया…
बिधालयमा सुशासनका लागि सचेतना कार्यक्रम सम्पन्न
निर्मला मगर
मंशिर ५ प्यूठान।
सुशासनका लागि बिधालयमा पुर्बधार बिकासका लागि सराेकार बालाहरुसंग सामाजिक बिकास डिभिजन कार्यलय प्यूठानले ऐरावति गाउपालिका ६ बिजुलिमा रहेकाे जनता माध्यमिक बिधालयमा सचेतना तथा नतिजा सुधार संबधि अन्तरक्रिया…
प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु,
निर्मला मगर
मंशिर १ प्यूठान
प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु, खेलको बिकासको लागि सबै सरकार लाग्नुपर्नेमा जोड
प्यूठान । प्रथम स्वर्गद्वारी ईन्डाे नेपाल कराँते च्याम्पियनसिप प्रतियोगिता प्यूठानमा सुरु भएकाे छ।…
प्युठानकाे गाैमुखीमा मन्त्रीलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिबद्धता
प्युठानकाे गाैमुखीमा मन्त्रीलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिबद्धता
मंशिर १ प्यूठान
प्यूठान-प्यूठानकाे गाैमुखी गाउँपालिका क्षेत्रमा चट्याङकाे जाेखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाकाे माग राखिएको छ । विगतका…