समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति।

स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति। प्युठानकाे स्वर्गद्वारी नगरपालिका नाैकाे जङ्गलमा आईबार राति दशबजे देखि लागेकाे आगाे बस्ति नजिकै आउन लाग्दा सुरक्षा कर्मि र स्थानियकाे पहलमा अग्नि रेखा बनाई बस्ति…

आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दियो : राप्रपा

सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदा दिएको  छ। कतारका राजाको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी…

देवीस्थानमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा

प्युठान। माण्डवी गाउँपालिका–३ देवीस्थान गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा आएको छ । शनिवार २ः२० बजेदेखि सुरु भएको आगलागी आईतबार बिहान १० बजेपछि नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिन…

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै जसपा सरकारबाट बाहिरिएको हो। लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट कृषि मन्त्री बनेका भण्डारी लाल अहिरले…

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक भोलिदेखि सुरू हुँदैछ। कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा एमालेले भोलिदेखि वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा बैठक बस्न लागेको हो। बैठकमा…

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको…

गण्डकी प्रदेशसभाको बैठकमा कांग्रेस सहभागी नहुने

नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता…

मानव अधिकार आयोगमा तीन वर्षपछि सचिव

राष्ट्रिय मानव अधिकार आयोगमा तीन वर्षपछि सचिव नियुक्ति गरिएको  छ । मन्त्रीपरिषद्को बिहीबारको बैठकले मुरारीप्रसाद खरेललाई आयोगको सचिव नियुक्त गरेको हो । तत्कालीन सचिव वेद भट्टराई २०७८ जेठ १३ गते अवकाश हुनुभएपछि आयोग…

युएईसँग नेपाल स्तब्ध, एसिया कप खेल्ने सपना चकनाचुर

दोस्रोपटक एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले स्तब्ध बनेको हो। डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालका प्रमुख ब्याटरहरू चल्न सकेनन्। नेपालले दिएको १२० रनको…