समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

कृत्रिम प्रकाशका कारण सङ्कटमा चरा

अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ । व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले मानिसलाई सजिलो बनाए पनि चरा र जीवजन्तुलाई भने…

विश्व बैङ्कद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

विश्व बैङ्कले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको पाकिस्तानस्थित एआरवाई न्युजले जनाएको छ । पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैङ्कले पाकिस्तानी सरकारलाई आर्थिक र…

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो…

ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ । माउन्ट रुआङमा मङ्गलबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट…

दुबईमा किन भयो भारी वर्षा ?

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईलगायत क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बीबीसीका अनुसार ओमान, बहराइनलगायत मुलुकमा पनि छोटो समयमा भारी वर्षा भएको छ । तीन दिन लगातार भारी वर्षा हुँदा ओमानमा १९ जनाको…

लुम्बिनीमा बिना विभागीय मन्त्री सातजना थपिए, आजै शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री महराले नेकपा एमालेका ४ सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका एक–एक तथा स्वतन्त्र सांसद एक जनालाई विना…

भारततर्फ लैजाँदै गरेको खुकुरी चुरोट बरामद

भारतबाट भन्सार छलेर विभिन्न सामान नेपालतर्फ अवैध रुपमा आयात भइरहेका बेला नेपालबाट पनि अबैध रुपमा भारततर्फ नेपाली उत्पादन लैजाँदै गरेको भेटिएको छ । ठुलो परिमाणको खुकुरी चुरोट प्रहरीले नाका नजिकबाट बरामद गरेको छ । जिल्ला…

पाकिस्तानमा चट्याङ र हावाहुरीका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन…

‘उत्पादन बढाउने र बजारमा रकम पठाउने उपायको खोजी’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादन बढाउने र बजारमा रकम पठाउने उपायको खोजी गरिनुपर्ने बताएका छन्। महासंघको ५८औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले पुँजीगत खर्च बढाउनु पर्नेमा…

सीमाको समस्या समाधानमा ठोस पहल आवश्यक : सीमाविद् श्रेष्ठ

सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत  छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राख्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा आयोजित कार्यक्रममा यस वर्षको…