समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
व्यवसायी नतर्साउन गृहमन्त्री र अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीलाई नतर्साउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन्। अर्थमन्त्री पुनले प्रधानमन्त्री दाहालले आफू र गृहमन्त्रीलाई बोलाएर उक्त निर्देशन दिएको…
गुल्मीको सत्यवतीमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
गुल्मीमा दुर्लभ मानिने किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ। मंगलबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका-०६ जोहाङमा उक्त प्रजातीको सर्प भेटिएको हो।
स्थानीय पुष्पा श्रेष्ठको किराना पसलभित्र किङ कोब्रा प्रजातिको सर्प भेटिएको…
राजनीतिमा खारिएकी घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत…
प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते
प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते भएका छन।
प्यूठान नगरपालिका सात ७ गाँजुरी स्थित बिजुवार बाट बाग्दुला तर्फ जादै गरेको प्यूठान गौमुखी गा.पा.३ रजबारा का वडा अध्यक्ष ६० बर्षिय जंग बहादुर पुनले चलाएको लु.६९.प.६५६३ नं.को…
बिजुवारकाे कालिका मन्दिरलाई निशुल्क जग्गा प्रदान
प्यूठान नगरपालिका–४ बिजुवारमा रहेकाे स्थित कालिका मन्दिरलाई स्थानीय श्रीप्रसाद प्रधानको परिवारले निःशुल्क जग्गा प्रदान गरेका छन।
४९.६८ वर्गमिटर जग्गा प्रधान परिवारले बिजुवार स्थित कालिका मन्दिर व्यवस्थापन तथा सु–व्यवस्थापन समाजलाई…
संसद् विकास कोषबारे सर्वोच्चको आदेशविरुद्ध बोल्ने ५ सांसदलाई मुद्दा
अदालतको अवहेलना गरेको आरोपमा ५ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद् विकास कोष) रोक्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको आदेशको आलोचना गरी उनीहरूले अभिव्यक्ति दिएका थिए ।…
अर्थतन्त्रका विद्यमान असहजता सुधार गर्न सरकार प्रयत्नशील
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएका केही असहजता सुधार गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
मन्त्री पुनले आइतबार वीरगन्जमा अर्थ मन्त्रालय र वीरगन्ज उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा आयोजना गरेको राजस्व…
मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग
प्युठानकाे झिमरुक गाउपालिका पाच मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग गरिएकाे छ।
प्युठान बाट प्रतिनिधि सभा सदस्य सूर्य थापा र झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आज नेपाल सरकार का गृहमन्त्री रबि…
नागरिकलाई शान्ति सुरक्षा दिलाउदै सामाजिक कार्यमा अब्बल बन्दै प्युठान प्रहरी
चैत २५ प्युठान
जिल्ला प्रहरी कार्यालय प्युठानको चमत्कार एकै दिनमा पाचँ सामाजिक कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय प्युठानले चैत २५ गते शनिबारका दिन जिल्लाका विभिन्न स्थानहरुमा पाचँ वटा सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको छ ।…
किरा टिप्न गएका दुई जना नेपाली प्रर्चुगलमा बेपत्ता
किरा टिप्न गएका दुई जना नेपाली बेपत्त
दीपक भण्डारी
२५ चैत्र पोर्चुगल।
पोर्चुगलको मन्तिजो स्थित समुन्द्रमा किरा ( घुगी ) टिप्न गएका दुई जना नेपाली बेपत्ता भएका छ्न।
नेपालको धादिङ्ग गाउपालिका पाँच कटुन्जे का नाता ले काका भतिज पर्ने…