समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम संम्पन्न

प्युठान नगरपालिका वडा नम्बर ७ को आयोजना तथा संघर्ष मिडिया प्रा.लि.सहजीकरणमा आनिवानि परिवर्तनमा जनतासँग जनप्रतिनिधि कार्यक्रम आज प्युठान नगरपालिका वडा नम्बर ७ को टाकुरा बस्तीमा सम्पन्न भएको छ । अन्तरसंवाद कार्यक्रममा उठेका जवाफको सवाल…

सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्र देश बन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने बताएका छन् । मुलुको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै भण्डारीले त्यसैका कारण मुलुक…

गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा

गुल्मीमा पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा आएका छन्। मैत्री यातायात प्रालिले सदरमुकाम तम्घासदेखि पाल्पा हुँदै बुटवलसम्मका लागि १० विद्युतीय गाडी सञ्चालन गरेको हो। विद्युतीय गाडी बिहीबारदेखि यातायात प्रालिले औपचारिक रूपमा…

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले…

रिपोर्टिङमा गएका पत्रकारले जब आफ्नै बुवाको शव देखे…

कृष्ण विष्ट अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका बैतडी सम्वाददाता हुन् । उनी बैतडीको सूचनामा दख्खल राख्ने व्यक्ति पनि हुन् । विष्ट स्थानीय सेभेन स्टार रेडियोमा समाचार प्रमुख छन् । रेडियोको बिहानको समाचार बनाउने र बाचनको ड्युटी उनकै…

सडक बत्ती बक्यौता नतिर्ने स्थानीय तहको बिजुली काट्ने चेतावनी

नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ । यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र…

तत्कालीन संस्कृति मन्त्री शाहीसहित ३२ विरुद्ध एक अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा…

३ खर्ब नाघ्यो शोधनान्तर बचत, चालुखाता बचत १ खर्ब ६७ अर्ब

माघमा रेमिट्यान्समा केही संकुचनले स्थिर देखिएको चालु खाता बचत फागुनमा पुन बढेको छ । चालु आर्थिक वर्ष (आव) को आठ महिना (साउन–फागुन) मा आउँदा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष…

तस्करी र अवैध आयात बढ्यो

मुस्लिम समुदायको महान् पर्व इद नजिकिँदै गर्दा बाँकेमा सीमापारिबाट भइरहेको तस्करी र अवैध आयात अत्यधिक बढेको छ । नाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालगन्जस्थित विभिन्न प्रहरी युनिटले दैनिकजसो ठुलो परिमाणमा भन्सार…

स्वतन्त्र सांसदले समर्थन गरेपछि लुम्बिनीमा सत्ता गठबन्धनलाई बहुमत

नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि लुम्बिनीमा एमाले-माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको छ । केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनमा आवद्ध…