समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

लुम्बिनीमा ढल्यो चौथो सरकार, पाँचौं मुख्यमन्त्री बन्दै महरा

लुम्बिनी प्रदेश स्थापना भएयता बनेको चौथो सरकार ढलेको छ। पछिल्लो ६ वर्षको अवधिमा प्रदेशले पाँचौ सरकार पाउँदै छ। राजनीतिक दलहरूबीचको जोड घटाउले प्रदेश सरकार पनि संघीय सरकार जस्तै अस्थिर बनेको हो। चौथो मुख्यमन्त्री…

नौबहिनीका तीन आधारभुत विद्यालयमा कक्षा ८ को परीक्षामा शून्य उर्तीण

चेत २१ प्युठान प्युठानको नौबहिनी गाउँपालिकाको आधारभुत तह विद्यालयहरुको नतिजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पालिकास्तरीय कक्षा ८ को वार्षिक परीक्षा २०८० मा सहभागी भएका १८ विद्यालयका ७४३ जना विद्यार्थीमध्य ८१…

दाङमा दुई बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते

दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर…

शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौं : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिन सबै एकमत र स्पष्ट रहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।…

स्थानीय तहको सञ्चित कोष रकमलाई बैंकहरूले निक्षेपमा गणना गर्न नपाउने

बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने भएका छन् । १६ चैतको अर्थमन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि भन्दै १९ चैतमा अर्थ मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि…

जितपुर मन्टेश्वरीद्वारा बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभाकलाई सचेतना

अनिता क्षेत्री, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको जितपुर मन्टेश्वरीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभाकलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको पहिलो पाठशाला अभिभावक र घर नै रहेने भएकाले अभिभावकलाई सचेत गराउनुपर्ने…

स्पेस-एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस-एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। स्पेस-एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट…

सामुदायिक विद्यालयलाई आर्थिक स्रोत जुटाउने बाटो खुला राख्नुपर्छ : गगन थापा

नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयलाई आर्थिक स्रोत जुटाउने बाटो खुला राखिदिनुपर्ने बताएका छन् । आइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले गरेको कार्यक्रममा उनले राम्रो काम…

अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । मधेश प्रदेशका केन्द्रीय सदस्य एवम् वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारको…

दिर्घरोगबाट बच्न गृहिणिलाई भान्सा सुधार कार्यक्रम

गृहिणिहरुका लागि भान्सा सुधार कार्यक्रम शनिबार  जिल्ला समन्वय समितिको सभाहल प्युठानमा सम्पन्न भएको छ । स्वस्थ खाना जीवनशैली, अर्गानिक खानामा ध्यान दिन र आफ्ना बालबच्चालाई पनि बजारमा पाइने जङ्गफुडहरु खान हुदैन भन्ने ज्ञान…