समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
स्वस्थकर जीवनशैली प्रबर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम
स्वस्थकर जीवनशैली प्रबर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम प्युठान आयुवेर्द स्वास्थ्य केन्द्र प्युठानकाे आयाेजनामा जिल्लाकाे झिमरुक गाउपालिकामा सम्पन्न भएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि आयुवेर्द केन्द्रका संरक्षक तथा जिल्ला…
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु।
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले पाँचजनाको शव फेला परेको जानकारी दिए। उनका अनुसार तीन महिला, एक…
खानापकाउने ग्यास चुहावट हुदा पक्कि घरमा आगलागी
निर्मला मगर
चैत १६ प्युठान
प्युठानकाे प्युठान नगरपालिका चार जुम्रिमा रहेकाे कृष्ण बिस्टकाे एक तले पक्कि घरमा आगलागी भएकाे छ।
दिउसाेकाे समयमा आगलागी हुदा मानवीय क्षति नभएकाे र धनमाल जलेर नष्ट भएकाे प्युठान नगरपालिकाका नगर प्रवक्ता शुमन…
संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार
सरकारले संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले…
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला…
बजेट लेखन समिति गठन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । आगामी आवको बजेट वक्तव्य…
काम गर्न सकिएन भने अर्को उथलपुथल गर्न बेर लाउँदिन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोचेजस्तो काम अगाडि नबढे अर्को उथलपुथल गर्ने चेतावनी दिएका छन्। सिंहदरबारमा बिहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काम…
नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता
नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ ।
१० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो ।
वसन्तबहादुर कुँवर प्रहरी…
तीन तहका सरकारबीच कामको विवाद सुल्झाउन प्रतिवेदन तयार
तीन तहका सरकारको कार्यविस्तृतीकरण परिमार्जन गर्ने प्रतिवेदनले अन्तिम रुप पाएको छ । संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहका अधिकारसूचीअनुसार कार्यजिम्मेवारी थप स्पष्ट गर्ने गरी सिफारिस प्रतिवेदन तयार…
एमडीएमएसमा भ्रष्टाचार : प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित १९ जना र दुई कम्पनीविरुद्ध…