समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
माण्डवीको त्रिवेणीमा चैत्र २९ गतेदेखि महोत्सव शुरुहुदै
प्युठानको माण्डवी गाउँपालिका १ त्रिबेणी बगरमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि कृषि,पर्यटन,ब्यापार तथा सांस्कृतिक मेला महोत्सव आयोजनाको लागि तिब्र तयारी रहेको आयोजकले आज पत्रकार सम्मेलन गरि बताएको छ।
त्रिबेणी…
उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा…
मध्यरातसम्म प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गएराती छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग छलफल गर्न मंगलबार बेलुका पौने १०…
प्युठानमा ३९७६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने
चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्यूठानबाट झण्डै ४ हजार विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाबाट २ हजार १३९ छात्र र १ हजार ८३७ छात्रा गरी ३ हजार ९ सय ७६ जनाले यस…
सरकारी खर्च कडाइ गर्दा अर्थतन्त्र शिथिल भयो : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा रहेको बताएका छन् ।
मन्त्रालयको चालु आर्थिक वर्ष (आव) को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय…
नेपालको लेखा प्रणाली उत्कृष्ट : विश्व बैंक
विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ ।
विश्व बैंककी उपाध्यक्ष एवम् फाइनान्स र अकाउन्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालको…
कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नू, म छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्न आग्रह गरेका छन्। प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले कानून बमोजिम काम गर्न कसैले…
गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभयो ।
सोमबार गृहमन्त्रालयमा भएको…
उपनिर्वाचनका लागि बजेट स्वीकृत
अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई दस करोड रुपियाँ स्रोत सुनिश्चित गरेको छ । आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।
आयोगका प्रवक्ता…