समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
अग्निपीडितलाई नगद राहत प्रदान
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार अग्निपीडित १६ परिवारलाई नगद राहत वितरण गरेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वाड नं. ५ परेमाराका सरदार बस्तीका अग्निपीडितलाई नगद राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन…
मटिहानीमा भीषण आगो लाग्दा सय बढी घर जले
महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा सय बढी घर जलेका छन्। मटिहानी नगरपालिका-६ मा पर्ने जरलहवा बस्तीमा बुधबार विहानैदेखि आगलगी हुँदा सय बढी घरहरू जलेको हो।
मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीका सय घर जलेर नष्ट भएको…
प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला
प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला ।
प्युठानकाे प्रमुख ब्यापारी केन्द्र बाग्दुला संगै सटेकाे धर्मावति सामुदायिक वनमा मङ्गलबार बिहान देखि लागेकाे आगाे बुधवार बिहान ११ बजे देखि बजारक्षेत्रमा रहेकाे बस्ति नजिकै आउदा…
झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट…
नेपाल र कतारबीच ८ बुँदे सम्झौता, लगानी एवं सहकार्य विस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी
नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र…
हात्ती उपहारबाहेक कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने
नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदै छ ।
भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । यी सबै कार्यक्रमहरु राजा…
मलेसियामा नौसेनाका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु
सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो।
अहिलेसम्म उक्त…
कतारका राजा काठमाडौं आइपुगे
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी नेपाल…
सुर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता
शूर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता’
जीवन बीमा कम्पनी सूर्य ज्योति लाईफ इन्स्योरेन्स १६ वर्ष पुरा भइ १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको…
नेपालले कतारलाई हात्ती उपहार दिदै।
नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ । अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो ।
२०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली…