समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

आगोले देशै आक्रान्त, दमकलतिर छैन कसैको ध्यान

आगलागीका घटनाले मुलुक आक्रान्त छ। अधिकांश गाउँबस्ती जलेर खरानी भइसकेका छन्। तर, आगो निभाउन पर्याप्त दमकल छैनन्। मुलुकभर १ सय ५१ वटा मात्रै दमकल छन। तीमध्ये १ सय ३४ मात्र चालु अवस्थामा छन्। ६ सय ४४ वटा स्थानीय तहले त दमकल पनि…

रुचि क्षमता अनुसारकाे बिषय पढ्ने बिथार्थी सधै सफल हुन्छन : डिभिजन प्रमुख पुन्यप्रसाद न्याैपाने

 बैशाख १३ प्युठान संघर्ष मिडिया ब्युराे    प्युठानमा    किशाेर किशोरीहरुमाथि हुने शारीरिक तथा याैनजन्य दुर्ब्यवहार बिरुद्व सचेतना मुलक अभियान कार्यक्रम सामाजिक बिकास डिभिजन कार्यलय प्युठानकाे आयाेजनामा  आज प्युठान नगरपालिका एक खैरा…

२० वर्षमा ३४ गुणाले बढे जापानमा नेपाली, विद्यार्थी अत्यधिक

जापान सरकार अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरूको तथ्यांक प्रकाशित गरेको छ। उक्त तथ्यांक अनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ। सन् २००३ मा यो सङ्ख्या केवल ५ हजार…

सरकारको निष्कर्ष : विद्यमान कानुन र संरचनाबाट सहकारी समस्या समाधान असम्भव

सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्र्याकबाट कानुन बनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सिंहदरबारमा…

श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै…

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई भोट हाल्ने व्यवस्था गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार…

प्युठानमा आगलागीका ७५ घटना, ३५ घरमा क्षती

सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् । प्युठान प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले हालसम्म आगलागीका…

ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ

ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । जुवा खालबाट १३ जनालाई…

‘आर्थिक वर्ष सकिन लाग्दा पनि सुरु भएन योजना ’

आर्थिक वर्ष २०८०–८१ सम्पन्न हुन तीन महिना कम समय छ । तर लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेका कतिपय योजनाको अहिलेसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन । लुम्बिनी प्रदेशसभा सदस्य सायरा बानोले बाँकेको डुडुवा…

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले…