समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

शिक्षकको राजनीतिक आबद्धता खोजिँदै

 सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकको राजनीतिक पार्टीगत आबद्धता खोज्न थालिएको छ । पेसाभन्दा राजनीतिमा क्रियाशील शिक्षकलाई कारबाही गर्नका लागि पार्टीगत आबद्धतासहितको विवरण मागिएको जनाइएको छ । शिक्षा विकास तथा समन्वय…

उच्च गर्मीले बुटवलका विद्यालय २ दिन बन्द

बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।…

चीनमा नेपालीलाई प्रवेशाज्ञा शुल्क नलाग्ने

 छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ (नियमित) प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो । नेपाल र चीनबिचको मित्रता प्रवर्धन गर्न…

आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम  झिमरुकमा सम्पन्न

आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम  झिमरुकमा सम्पन्न संघर्ष मिडिया ब्युराे बैशाख १५ झिमरुक समुदाय-प्रहरी साझेदारी अन्तरगत आगलागी सम्बन्धी सचेतना कार्यक्रम प्युठानकाे झिमरुक गाउँपालिका वडा नं.५ मच्छिबजार स्थित जलजला होटलको सभा…

डेढ किलो बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित ७ जना कारोबारी पक्राउ

प्रहरीले ७ जना अवैध सुन कारोबारीलाई पक्राउ गरेको छ। डेढ किलो बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दार्चुलाका गणेश दत्त बडु,…

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई थप कडाइ, घट्यो टीआरको उमेर हद र समयावधि

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको छ । यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन…

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखा परेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षणअनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् । सर्वेक्षण विवरणअनुसार जनकपुरधाम…

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र…

हिमाल आरोहण व्यवस्थापनका लागि तोकिए ७७ सम्पर्क अधिकृत

यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभन्नि हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना…

कर्तव्य ज्यान मुद्वाका पाच जना अभियुक्त १७ बर्ष पछि पक्राउ

बिमल प्रसाद पाेख्रेल बैशाख १४ प्युठान १७ वर्ष अघि भएको कर्तव्य ज्यान मुद्धामा प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको छ । साविक हंसपुर गाविस हाल सरुमारानी गाउँपालिका ४ ओखरडाँडा निवासी ३० वर्षीय हरिकला थापाको कुटपिटपछि मृत्यु भएको घटनाको…