समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।…

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स…

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार…

विषाक्त वायु बढ्दै छ, आयु घट्दै छ

वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पियालाई बिहान उठ्दा असजिलो भयो। आँखा खुल्न मानेन। केही समय आँखामा पिरो महसुस भयो। क्षण भरमै बरर्र आँसु झर्‍यो। ७३ वर्षीय डा. पिया मात्र होइन धेरैजना ज्येष्ठ नागरिकहरूलाई…

प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न!

प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न! संघर्स मिडिया ब्युराे। कम्प्युटर एशाेसिएसन अफ नेपाल जिल्ला शाखा प्युठानले आज बिबिध कार्यक्रम गरि आईसिटि दिबस मनाएकाे छ। बढ्दाे सञ्चार माध्यमबाट जनताले सत्य तथ्य सुचना…

कोशीमा केन्द्रित प्रचण्ड-ओली : २५ वैशाखपछि के गर्ने ?

संसदको बजेट अधिवेशन आह्वान, सरकारका नियमित कारबाहीका अतिरिक्त सत्ता साझेदार एमाले र माओवादी केन्द्रका प्रमुखको बिहीबारे वार्ता प्रदेशहरुको नेतृत्वलाई लिएर दुई घण्टासम्म लम्बियो । प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगेका…

सरकारले ब्यान्डविथको भुक्तानी रोक्दा भारतबाटै काटियो इन्टरनेट

अन्ततः भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिंदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…

१३ प्रतिशतले बढे पर्यटक, चार महिनामा आए चार लाख बढी

नेपालमा पर्यटक आवागमन १३ प्रतिशतले बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार अप्रिल महिनामा पर्यटक संख्या १३ प्रतिशतले बढेको हो। सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन्। सन् २०२४ को हालसम्म ४ लाख १६ हजार…

प्रमुख आईएसपीहरुको इन्टरनेट सेवामा समस्या

नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो। इन्टरनेट सेवामा समस्या आएको वर्ल्ड लिंकका प्रमुख…

अर्थपूर्ण जीवनको आयु !

जन्मिएपछि मान्छे मर्नै पर्छ। अर्थात् जन्म नै मृत्युको सुरुआत हो। जन्मदेखि मृत्युसम्मको अवधि हो, आयु। एउटा भनाइ छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन। तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ।’ मान्छे…