समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
स्कुल भ्यानमा आगलागी
जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका…
नेपालले राखेका लक्ष्य पूरा गर्न जापानले सहयोग गर्ने विदेशमन्त्री योकोको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा महत्त्वपूर्ण सहयोग गरेको बताएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री खामिखावा योकोबीच भएको…
प्युठानमा रुखबाट लडेर एक महिलाको मृत्यु
बैशाख २३ गते २०८१
प्यूठान। जिल्लाको गौमुखी गाउँपालिका ३ रजवारामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जङ्गलमा घास काट्ने क्रममा रुखबाट खसेर ५६ वर्षीय भिमा पुनको मृत्यु भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले जानकारी दिए ।
कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी…
जापानी विदेशमन्त्री काठमाडौंमा
जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी उनी केही बेरअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्।
उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी हुन्। …
नागरिकका लागि प्रहरीकाे सचेतना कार्यक्रम गाैमुखिमा सम्पन्न
नागरिकका लागि प्रहरीकाे सचेतना कार्यक्रम गाैमुखिमा सम्पन्न
लागू ओैषध दुर्ब्यसन, लाैंगिक हिंसा, अपराध राेकथाम र महिला हिंसा सम्बन्धि सचेतामुलक कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानकाे समन्वयमा र गाैमुखि गाउपालिका वडा नम्बर सातकाे…
कसैलाई प्रोत्साहित र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) को बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार…
एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णय
सरकारले एक सय रुपैयाँको नोटमा रहेको नक्सा परिवर्तन गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा नेपालको चुच्चे नक्सा प्रयोग गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। अर्थ…
भेलुबाजे मृत्युको बिषयमा ज्वाईले दिए प्रहरीमा जाहेरी
सामाजिक सञ्जालमा भाइरल प्यूठान नगरपालिका ५ जुम्रिकाँढाका मिन बहादुर बुढा (भेलुबाजे) को मृत्यु अस्वभाविक भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय प्यूठानमा शुक्रवार किटानी जाहेरी दिएका छन् । कुटपिटबाट मृत्यु भएको…
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका
झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।
आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
उनलाई दमकस्थित लाइफ…