समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
एमसीसीको पहिलो ठेक्का लाग्यो, ३९ महिनाभित्र न्यू–बुटवल सबस्टेसन निर्माण हुने
एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजनाअन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो ।
नवलपरासी…
कर्मचारीको तलब समायोजन गर्न ‘लबिङ’
निजामती कर्मचारीका ट्रेड युनियनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कर्मचारीको तलब वृद्धिभन्दा पनि समायोजनका लागि सरकारसँग ‘लबिङ’ गर्न थालेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माणको तयारी…
अब जुनसुकै चल सम्पत्ति धितो राखेर ऋण लिन पाइने
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक-२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ।
दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको…
मातातिर्थ औंसीको अबसरमा कमलद्वारा बिरामिलाई फलफूल बितरण
स्मृती घर्ती मगर प्युठान, आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। विशेष गरि आजको दिन आफ्नी जन्मदिने आमालाई भेटेर वा फोन गरेर शुभकामना दिने र आशीर्वाद लिएर आमाको पुजा गर्दै आमालाई विभिन्न उपहारहरु दिएर खुसी बनाउने गरिन्छ। आज यो पर्व…
जापानी रोजगारीको गाँठो
विश्वकै विकसित मुलुकमध्येको एक जापानमा श्रमिकले पनि मनग्गे आम्दानी गर्छन्। खाडी र मलेसियाको गर्मीमा पसिना चुहाउन विवश नेपालीका लागि त जापान आकर्षक श्रम गन्तव्य नै हो।
जापानले सरकारी तवरबाटै नेपाली श्रमिक जापान आउन् भन्ने चाहेको छ।…
वर्षाले केही घट्यो वायु प्रदूषण
मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ…
अरूको इसारामा संसद चल्न नदिएर कांग्रेसले अस्थिरता निम्त्याउन खोज्दैछ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ। सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इसारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा…
बनमा आगाे लगाउने थप दुई जना सहित आठ जना पक्राउ
बनमा आगाे लगाउने थप दुई जना सहित आठ जना पक्राउ
संघर्ष मिडिया ब्युराे
२०८१ बैशाख २४ खलंगा प्युठान
प्युठानका विभिन्न क्षेत्रमा एक महिना अघिदेखि आगाे लगाउने अपराधीहरुकाे खाेजि गरी कानुनि दायरामा लिन जिल्ला प्रशासन कार्यलय निरन्तर…
वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा तथ्यांकले के देखाउँछ ?
वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा बढ्दै गए पनि सम्भावित कर्जा नोक्सानीका लागि बैंकहरूले गरेको ‘प्रोभिजन’ ले गर्दा खुद निष्क्रिय कर्जा तथ्यांक भने जोखिमपूर्ण अवस्थामा नरहेको देखिएको छ ।
बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष…
कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी भएन : समावेशी आयोग
राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारी रुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले…