समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ।
२०८१ जेठ २ गते
संघर्ष मिडिया डेस्क
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले…
प्युठानमा खेत जोत्ने क्रममा करेन्ट लाग्दा २८ वर्षीय युवकको मृत्यु
३० वैशाख ,
प्युठान जिल्लाको नौबहिनी गाउँपालिका ६छम निवासी २८बर्षिय सन्ताेष परियारकाे खेत जाेत्नेक्रममा आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।
बिहान खेतजोत्न भनी घरबाट निस्केका परियारको खेत नजिकै रहेको बिजुलीको पोलमा…
टेलिकमलाई मोबाइल सेवाको अनुमति
नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अनुमतिपत्रबापत २१ करोड…
अटो दुर्घटनामा चालकको मृत्यु
दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी…
‘रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन समिति बनाउनुपर्छ’
राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउन माग गरेका छन्। शुक्रबार सुरू भएको बजेट अधिवेशनमा बोल्दै नेपाली कांग्रेस सांसद सिटौलाले छानबिन समिति बनाउन…
संसद बैठक नसकिँदै बाहिरिए एमाले अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसद बैठकबाट बाहिरिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिएका हुन्।
सभामुखले कांग्रेस सांसद गगनकुमार थापालाई समय दिएलगत्तै…
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री
संघर्ष मिडिया ब्युरो
बैशाख २८प्युठान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ ।…
ईलाका प्रशासनबाटै राहादानि बितरण गरीने।
ईलाका प्रशासनबाटै राहादानि बितरण गरीने।
संघर्ष मिडिया ब्युराे
बैशाख २७ प्युठान
प्युठान जिल्ला प्रशासन कार्यलयले जेष्ठ १ गते देखि ईलाका प्रशासन कार्यलय जस्पुरबाट राहदानी बितरण गरीने सुचना जारी गरेकाे छ।
जिल्लाभरका सबै बासिन्दाहरुकाे…
स्रोतमै वस्तुको खुद्रा मूल्य तोक्नुपर्ने
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा आएको पाँच वर्षपछि उत्पादकले स्रोतमै वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने गरी वस्तुको मूल्य निर्धारणको सिद्धान्त तय गरेको छ ।…
उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध,…