समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ

प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा रहेका धान खेती हुने खेतहरुमध्ये ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ । जिल्लाभर ६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने…

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु…

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारीमा वृक्षारोपण

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच “सन्ततिका लागि सोचौँ , समृद्धि र हरियालिका लागी रुख रोपौँ ” भन्ने मुल नाराका साथ लुम्विनी प्रदेश वन तथा वातावरण…

स्वर्गद्वारी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

१४ असार , प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा एक कार्यक्रमका विच जिल्ला समन्वय समिती प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका…

स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

असार १३ , प्युठान । स्वर्गद्धारी नगरपालिकाले आगलागि पिडितलाई राहत वितरण गरेको छ । स्वर्गद्धारी नगरपालिका वडा नं १ कोचिवाङ रुम निवासी आगलागी पिडित बल बहादुर घर्ति मगरलाई राहत वितरण गरिएको नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।…

स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड, ७४ लाख

असार १०, प्युठान । स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि लागि शिक्षा , स्वास्थ्य र रोजगार आकर्षक बजेट ल्याएको छ । स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले नगर सभामा आर्थिक वर्ष २०८०÷०८१ को लागि ७२ करोड ७४…

झिमरुक छ का पुर्व जनप्रतिनिधि सम्मानित

झिमरुकले पुर्व जनप्रतिनिधिलाई सम्मान प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । झिमरुक गाउँपालिका वडा नम्बर ६ ले पुर्व…

गाेरखामा गाडि दुर्घटना पाचकाे मृत्यु बाह्रजना घाईते

गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी…

जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा

जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा कपिलवस्तु, अषाढ ६ डा. सिक राउत नेतृत्वको जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति…