समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
प्रचण्ड’की पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ ।…
प्युठान जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा
प्युठान जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा
बिमल प्रसाद पाेख्रेल
स्थानीय स्राेतकाे उपयोग ,स्वामित्व र सहभागिता र पुर्णखाेप सुनिश्चितता ,हाम्राे प्रतिबद्धता भन्ने मुल नाराका साथ राष्ट्रिय खाेप कार्यक्रम पुर्णखाेप दिगाेपना शुनिश्चितता…
विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन
विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन
बिमल प्रसाद पाेख्रेल
प्युठान झिमरूक खाेलामा नेपाली सेना श्री बर्दबहादुर गण प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल गुल्म , नेपाल…
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
एस ई ई काे नतिजा आज दिउसाे तिनबजे प्रकाशन गरीदै
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजे प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ । बैठकले बिहीबार दिउँसो ३ बजेसम्म नतिजा प्रकाशन गर्ने तयारी…
लुम्बिनी प्रदेशको बजेट पारित
लुम्बिनी प्रदेशको बजेट पारित
लुम्बिनी, असार २१ गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले…
नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति खनालले वृद्धा आश्रममा मनाए जन्मदिन
नेपाल बिद्यार्थी संघ (नेविसंघ)बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापती कृष्ण खनालले आफ्नो जन्मदिनमा बृद्धआश्रममा सहयोग गरेका छन।
जन्मदिनमा हुने खर्चको रकमले खनालले बुटवल २ मा रहेको श्री नवदुर्गा सिद्धबाबा बृद्धआश्रममा फलफुल तथा खाद्यान्न…
जेठाजुले खुकुरी प्रहार गरी बुहारीकाे हत्या
इलामको माई नगरपालिका –३ मा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
३९ वर्षीय जेठाजु सन्तोष खातीले सोमबार २३ बुहारी वर्षीया अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहरी गरेको जिल्ला प्रहरी कार्यालय…
प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ
प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा रहेका धान खेती हुने खेतहरुमध्ये ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ ।
जिल्लाभर ६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने…