समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

अखिल क्रान्तिकारी प्यूठानले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर

केशर सुनार १३ श्रावण,प्यूठान।अखिल क्रान्तिकारी प्यूठानले प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको छ।अखिल क्रान्तिकारी प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय…

अशक्त नागरिकलाई घरघरमै राष्ट्रिय परिचयपत्र

अशक्त नागरिकलाई घरघरमै राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन स्थानिय पालिकामा अहिले राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा प्रविष्टि गर्ने कार्य भैरहेको छ । तर प्युठानकाे झिमरुक गाउपालिका वडा नमवर दुईले विविध कारणले छुटेका वार्ड कार्यालय…

ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र

ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र प्युठानकाे झिमरुक गाउपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र दिने कार्यकाे शुरुवात गरेकाे छ।शुक्रबार गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले झिमरुक गाउपालिका पाच निबासि शारीरिक…

नाइजरमा सैनिकले सत्ता कब्जा

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका छन् । बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई त्यहाँका सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन् । राष्ट्रिय…

काेशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर।

सर्वोच्च अदालतले काेशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक…

प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या

प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको…

एनआरएनकाे केन्द्रीय सदस्यमा कृष्ण बहादुर पाण्डेकाे उमेदवारी

एनआरएनकाे केन्द्रीय सदस्यमा कृष्ण बहादुर पाण्डेकाे उमेदवारी रेशम जंग खत्रि २०८० साउन १०,काठमाडौ "संस्थागत विकास:सामाजिक एकता,युवा समावेशीकरण, सबैको( NRNA)हाम्राे प्रतिबद्धता " भन्ने मूल नाराका साथ गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय…

प्युठानकाे ८३ कराेड बजेट फ्रिज

प्यूठान। जिल्लाको झण्डै ८३ करोड रुपैया बजेट फ्रिज भएको छ। संघ, प्रदेश सरकारबाट जिल्लास्थित कार्यालय तथा स्थानीय तहलाई प्राप्त हुने बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक विष्णुभक्त थापाले जानकारी दिए। कार्यालयका अनुसार जिल्लामा गत आवमा…

लायन्स क्लब अफ प्युठानकाे अध्यक्षमा सर्मा र भित्रिकाेटकाे अध्यक्षमा पार्धे निर्बाचित

बिमल प्रसाद पाेख्रेल साउन ८ प्युठान लायन्स क्लब अफ प्युठानकाे पद हस्तान्तरण कार्यक्रम साेमबार जुम्रि स्थित हाेटल आयुष्मामा सम्पन भएकाे छ। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका गर्भनर मुकुल ढकालले पानसमा बत्तिबालेर उद्घाटन गर्दै आफुले…

प्रदेश खेलकुदमा ताला, खेलपदाधिकारीनै आन्दाेलनमा

प्रदेश खेलकुदमा ताला, खेलपदाधिकारीनै आन्दाेलनमा बिमल प्रसाद पाेख्रेल साउन १ नेपालगन्ज नेपालगन्ज रंगशालामा गुणस्तर नियन्त्रणविनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराएका बाँके जिल्ला खेलकुद विकास समितिका खेल पदाधिकारीहरुले…