समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
दाङदेखि काठमाडौं जाँदै गरेकाे बस धादिङमा दुर्घटना२६ जना घाईते।
दाङको तुलसीपुरबाट काठमाडौँतर्फ जादै गरेको यात्रबाहक बस धादिङमा दुर्घटनामा हुदा २६ यात्रु घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बाग्मती प्रदेश ०३-००१ ख…
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्वः मन्त्री शर्मा
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्वः मन्त्री शर्मा
झिमरुक अध्यक्ष एम सि द्वारा १५ सैया अस्पतालकाे शिलान्यास
बिमल प्रसाद पाेख्रेल
प्युठानकाे झिमरुक गाउपालिकाले एक कार्यक्रम का बिच १५ शैया अस्पतालको शिलान्यास सम्पन्न गरेकाे छ।
झिमरूक गाउँपालिका वडा नं.५, ढाँड स्थित निर्माणाधीन १५ शैया अस्पतालको शिलान्यास कार्यक्रम आज सम्पन्न भएको हाे । झिमरूक…
जङ्गलि च्याउ खाँदा दाङमा एक बालिकाको मृत्यु
जङ्गलि च्याउ खाँदा दाङमा एक बालिकाको मृत्यु
बाबुराम के शि
दाङको बङ्गलाचुली गाउँपालिका–४ मा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको मृतयु भएको छ । मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका ४ की ११ वर्षीया अस्मिता सुनार रहेको प्रहरीले…
झिमरुकमा घरमै पुगेर अपांङ्ग परिचयपत्र बितरण
बिमल प्रसाद पोख्रेल प्युठान, जिल्लाको झिमरुक गाउपालिकाले अपाङ्ग भएका नागरिकहरुलाई पहिचान गर्दै घरमै पुगेर अपांगता परिचय पत्र बितरण कार्यलाई निरन्तरता दिएको छ।
सोमबार झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत हरी…
दुर्घटनामा घाईते भएका महेन्द्र खत्री लाई प्युठान सेवा समाज कतार द्वारा आर्थिक सहयोग।
दुर्घटनामा घाईते भएका महेन्द्र खत्री लाई प्युठान सेवा समाज कतार द्वारा आर्थिक सहयोग।
बिमल प्रसाद पाेख्रेल
"सेवा नै धर्म हाे", "दानीलाइ कहिल्यै हानी हुँदैन ।" भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरू पवित्र हुन्छन् भन्ने यथार्थ लाई आत्म…
पानीसहितको हावाहुरीले मकैबाली नष्ट, कृषक चिन्तित
स्मृती घर्ती मगर प्युठान, शनिबार दिउसो आएको पानीसहितको हावाहुरीले किसानको बारिमा भएका मकैबालीमा पुर्ण क्षती पुर्याएको छ। स्वर्गद्वारी नगरपालिका वार्ड नं - ९ लापे टोलमा हिजो आएको हावाहुरीका कारण भर्खरै घुँगा लगाउन थालेका मकैका बोट भाँचिदा…
अवैध रुपमा काँचो सालको रुख काटेकाे आरोपमा ३ जना पक्राउ
अवैध रुपमा काँचो सालको रुख काटेकाे आरोपमा ३ जना पक्राउ
बाबुराम केशि
दाङ
दाङको गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वनबाट अवैध रुपमा काँचो सालको रुख काटेर आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका ४ निवासी…
सानाे ट्याक्टर नामले परीचित, डेगबहादुर उपचारका लागि सहयाेग माग्दै
सानाे ट्याक्टर नामले चिनिने डेगबहादुर उपचारका लागि सहयाेग माग्दै।
बिमल प्रसाद पाेख्रेल
साउन १५ प्युठान
झिमरुक गाउँपालिका ५ ओखरकाेट निवासि डेक बहादुर केसि उपचारका लागि बेडमा सुत्ने अबस्थामा सहयाेग माग्दै हिडिरहेका छन ।जवानिमा ३ सय…
स्वर्गद्वारीका दर्शनार्थि घाईते
साउन १४ ,
प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं ३ रुमालेमा ढुङ्गा पल्टिएर लाग्दा एक जना भारतिय नागरीक गम्भिर घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका भारतको उत्तरप्रदेश महाराजगञ्ज जिल्ला पोखरविन्दाका ३५ बर्षिए अनिल…