समुह अनुसार हेर्नसहोस

राजनिती

मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,तरुणदलले भब्य स्वागत गर्ने।

मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,दरुणदलले भब्य स्वागत गर्ने। पाैष १८ प्युठान नेपाली काङ्ग्रेस प्युठान प्रदेश ख का सभापति तथा माननिय सराेज थापा नेपाल सरकार लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्रीमा नियुक्ति भएपछि…

काङ्ग्रेसको दर्शन श्रीमद् भागवत् जस्तै हाे

नेपाली काङ्ग्रेस झिमरुक गाउपालिका प्युठानकाे कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमकाे संबाेधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब याेजना आयाेगका उपाध्यक्ष डाक्टर गाेबिन्दराज पाेख्रेलले काङ्ग्रेसले सिकाईमा…

‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन…

नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीलाइ ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा आज राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा…

अखिल क्रान्तिकारी प्यूठानले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर

केशर सुनार १३ श्रावण,प्यूठान।अखिल क्रान्तिकारी प्यूठानले प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको छ।अखिल क्रान्तिकारी प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय…

एनआरएनकाे केन्द्रीय सदस्यमा कृष्ण बहादुर पाण्डेकाे उमेदवारी

एनआरएनकाे केन्द्रीय सदस्यमा कृष्ण बहादुर पाण्डेकाे उमेदवारी रेशम जंग खत्रि २०८० साउन १०,काठमाडौ "संस्थागत विकास:सामाजिक एकता,युवा समावेशीकरण, सबैको( NRNA)हाम्राे प्रतिबद्धता " भन्ने मूल नाराका साथ गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय…

एसईईको नतिजा यसरी हेर्नुहाेस

एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…

लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी प्रदेशको बजेट पारित लुम्बिनी, असार २१ गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले…

झिमरुक छ का पुर्व जनप्रतिनिधि सम्मानित

झिमरुकले पुर्व जनप्रतिनिधिलाई सम्मान प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । झिमरुक गाउँपालिका वडा नम्बर ६ ले पुर्व…