समुह अनुसार हेर्नसहोस

लुम्बिनी

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने…

३ माघ, प्युठान । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह…

१० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न

माघ २ अर्घाखाँची स्थानिय कला संस्कृतिको जगेर्ना गरौँ, बरादह लाई धार्मिक एवम पर्यटकिय स्थलमा प्रवदर््धन गरौँ’ भन्ने मुला नारा सहित १० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ को…

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछुः प्रधानमन्त्री

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछुः प्रधानमन्त्री माघ १, प्युठान। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष…

श्रमिकलाइ सामाजिक सुरक्षा कोषमा आबद्द गराउन ऐरावती गाउपालिका र कोष बिच सम्झौता

प्यूठानको ऐरावती गाउँपालिकाले पालिकाभित्रका ६० जना श्रमिकललाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउने भएको छ । पालिकाको ६ वटै वडाबाट १०/१० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउने गाउँपालिकाले जनाएको छ । श्रमिकललाई सामाजिक सुरक्षा…

झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ शिल्ड बालशिक्षा मा बि लाई

झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ शिल्ड बालशिक्षा मा बि लाई पाैष २८ प्युठान प्युठानकाे झिमरुक गाउपालिकामा पाैष २६ गते देखि संचालन भएकाे राष्टपति रनिङ शिल्ड प्रतियोगिताकाे शिल्ड बालशिक्षा मा बिले जित्न सफल भएकाे छ। झिमरुक गाउपालिका…

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु १७ जना घाईते

दाङको राप्ती गाउँपालिकास्थित भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको हो । दुर्घटनामा अन्य…

झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगिता संघिय सासंद सुर्य थापा द्वारा उद्घाटन

झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगिता संघिय सासंद सुर्य थापा द्वारा उद्घाटन प्युठान । झिमरुक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियाेगिता शुक्रबारदेखि सुरू भएकाे छ । पालिमा नजिकै रहेको खेलमैदान…

१६ बर्ष पछि रुपन्देहीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुदै।

राष्ट्रिय खेल भलिबलको क्रेज रहेको रुपन्देहीमा लामो समयको खडेरी तोड्दै प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धन, नेपाल भलिबल संघको समन्वय र मणिमुकुन्द भलिबल क्लबको आयोजनामा माघ २६ देखि फागुन २ गतेसम्म नवौ…

धरमपानी स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

प्युठान मल्लरानी गाउँपालिका-३ स्थित धरमपानी स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएको छ । प्रयोगशालाको प्रतिनिधि सभा सदस्य सुर्य थापाले उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि थापाले प्रयोगशाला स्थापनाका लागी…