झिमरुक गाउँपालिकामा एक कृयापुत्रीद्वारा मतदान

प्युठान ३० बैशाख, प्यूठानको झिमरुक गाउँपालिकामा एक जना कृयापुत्रीले मतदान गरेका छन् । लक्ष्मी मावीको (क) मतदान केन्द्रबाट वडा नम्वर ४ टिमिलडाँडाका २० वर्षिय कमल केसीले मतदान गरेका हुन् ।आमा कुन्ता केसीको मृत्यु भएको शुक्रवार १२ औँ दिन पुगेको छ । घरबाट करिव २० मिनेटको पैदल यात्राबाट केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।