झिमरुकमा बाम गठबन्धनकै अग्रता

बिमल प्रसाद पोख्रेल प्युठान , झिमरुक गाउँपालिकामा ३ सय मतगणना भैसक्दा सम्म पनि बाम गठबन्धन अगाडि छ। बाम गठबन्धन बाट अध्यक्ष पदका उम्मेदवारको मत १ सय ७४ हुँदा गठबन्धनको भागमा जम्मा ९४ मत परेको छ। त्यस्तै उपाध्यक्ष बाम गठबन्धनलाई १ सय ८५ र गठबन्धन उपाध्यक्षलाई ८१ मत प्राप्त भएको छ। वार्ड अध्यक्षमा पनि बाम गठबन्धनको अग्रता रहेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।