सरुमारानी गाउँपालिका वार्ड नं ५ मा गठबन्धन बिजयी

बैशाख ३१ प्युठान, सरुमारानी गाउँपालिका वार्ड नं ५ मा गठवन्धनकी (माओबादि)  लक्ष्मी पल्ली विजयी भएकी छन् । पल्लीले ७ सय ३२ र प्रतिस्पर्धी एमालेका उम बहादुर खाम्चाले ४ सय ५४ लिएका छन् । उनीहरुबीच २ सय ७८ मतको अन्तर रहेको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा पल्ली गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिइन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।