ऐरावति गाउँपालिका १ मा कांग्रेस बिजयी

स्मृति घर्ति मगर प्युठान, प्युठानको ऐरावती गाउँपालिका वार्ड नं १ को वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन ।
कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिनुभयो । त्यसैगरी माओवादीका दोर्ण पाण्डेले ५९४ र एमालेका उम बहादुर राना मगरले १०३ मत प्राप्त गरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।