स्वर्गद्वारीमा गठबन्धनको बिजय सुरुवात, वार्ड नं १ कोचिबाङ्गमा मेघराज जि.सि बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नं १ कोचिबाङ्गमा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेघराज जि. सि को प्यानल नै बिजयी भएको छ। एमालेका उम्मेदवार कुल बहादुर पुन गठबन्धन का उम्मेदवार जि. सि सङ्ग पराजित भएका हुन। कोचिबाङ्गको मतगणना सकिदा सम्म मेयर र उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।