स्वर्गद्वारी ४ मा गठबन्धन प्यानलै बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ४ प्युठानमा गठबन्धनका उम्मेदवारहरूको प्यानलनै विजयी भएको छ ।
गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सूवर्ण श्रेष्ठले ८ सय ५४ मत लिएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी सुरेन्द्र हमालले ६ सय ५३ मत लिएर २ सय १ मतान्तरले पराजित भएका हुन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।