प्युठानमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

बाबुराम उपाध्याय प्युठान, सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विजुवारमा विरोध प्रर्दशन भएको छ । द इगल क्लवले बिहिवार विजुवार बजारमा मुल्य बृृद्धि खारेजको माग गर्दै २ घन्टा सडकमा विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा यूवाहरु र स्थानियको सर्मथन रहेको थियो । विरोध सांकेतिक रुपमा गाडिमा ‘मुल्य बृद्धिखारेज गर’ भनि लेखिएको पोष्टर टास गरि विरोध प्रर्दशन गरिएको छ ।
पेट्रोलियम पदार्थको मुल्य सरकारले पटक पटक बृद्धि गर्दै आएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।