कपिलवस्तुमा बस दुर्घटना दशकाे मृत्युु


महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेकाे सुनाैलाे महाकाली यातायात काे सु -प -प्र ०२-००१ख ००९८ नम्बरको बस कपिलवस्तुमा दुर्घटना हुदा दस जनाकाे घटना स्थलमै मृत्यु तीस जना घाईते भएका छन,घाईते  मथ्ये ११ जनाकाे बुटवलमा र १३ जनाकाे कपिलवस्तुमा उपचार भैरहेकाे कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले बताउनु भयाे।घटना बारे थप जानकारी आउन बाकि।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।