दिदीबहिनी दुर्घटनामा मृत्यु भएका परिवारले क्षतिपूर्ति पाउने

फागुन ४ दाङ

दुई दिदिबहिनी सवार साईकललाई ठक्कर दिएर मृत्यु गराउने न्यु पलानेट ईन्जिनियरिङ सर्भिसेस प्रालिकाे स्कार्पियाे चालक कैलाली निबासि ३२ बर्षिय ईन्जिनियर चन्द्रदिप जाेसिले स्वकारेका छन।


बुधबार भएकाे घटनाकाे बिषयमा बिहिवार दाङकाे भालुवाङमा रहेकाे ईलाका प्रहरी कार्यलयमा पिडित पक्षहरुले न्यायकाे लागि बार्ता गर्दा दाेषि चालक जाेसिले कानुन अनुसार कार्बाहि भाेग्न तयार रहेकाे बताएका छन।
पिडित परिवारलाई क्षतिपूर्ति बापत दस दस लाख रुपैया र दुई बच्चाहरुकाे पठन पाठनका लागि रु पाच लाख दिने भएकाछन ।
जाेसिले दुबै सब ब्यबस्थापन का लागि लाग्ने खर्च समेत ब्यहार्ने पिडित पक्षकाे तर्फबाट बार्ता गर्ने झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकारी दिनुभएकाे छ।
बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–८ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटना स्थलमा र साइकलको पछाडि बसेकी उनकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको क्रममा मृत्यु भएको हाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।