कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक कैलाश शिरोहीयाबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे छ।

कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक कैलाश शिरोहीयाबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोत उदृत गर्दै धनुषा जिल्ला अदालतले सिरोहीयाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएकाे छ ।

धनुषा जिल्ला प्रहरीमा सिरोहीया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरेको आरोपमा मुद्धा २०८१ साल बैसाख ६ गते परेको थियो ।

सिरोहीयाले आफूबिरुद्ध धरपकड हुनसक्ने भन्दै सर्बोच्च अदालतमा निबेदन दिएका थिए भने के कारणले अनुसंधान गर्नुपर्ने हो भन्दै सर्बोच्च अदालतको कारण मागेको थियो ।सुर्य खबर बाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।