मुलुक एक्कासि आर्थिक संकटमा।

बैंकहरूमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ । यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फस्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यी दुईखाले समस्याको मूल कारणका…

काङ्ग्रेसलाई जिताउन झिमरुकमाजागे तरुणदल

काङ्ग्रेसलाई जिताउन झिमरुकमा जागेतरुणदल बिस्नु प्रसाद न्याैपाने चैत २३ मच्छि नेपाल तरुण दल झिमरुक गाउपालिका स्तरिय भेलाकाे संबाेधन गर्दै तरुणदल प्युठानका उपाध्यक्ष राेयल कृष्णले कम्नियुष्टकाे गढ मानिने झिमरुक गाउपालिका अाउने स्थानीय…

नेपाल बिधार्थि संघ प्युठान रुपन्देही सम्पर्क समितिकाे अाठाै अधिबेशन सम्पन

नेपाल बिधार्थि संघ प्युठानका अध्यक्ष कल्याण बिक्रम के शिले एक कार्यक्रमका बिच शनिबार बुटवलमा नेपाल बिधार्थि संघ प्युठान रुपन्देही सम्पर्क समितिकाे अाठाै अधिबेशन सम्पन गराएका छन। नेपाल बिद्यार्थी संघ, प्युठान रुपन्देही सम्पर्क समितीको…

प्रदूषण र धुलोले ढाक्यो काठमाडौं।

प्रदूषण र धुलोले ढाक्यो काठमाडौंको आकाशअस्वस्थकर’ प्रदूषण तत्काल कम नहुने, अवस्था अझै गम्भीर हुने चिन्ता।काठमाडौं उपत्यकाको आकाश धुलो र प्रदूषणले ढाकिँदा मौसम खुल्न सकेको छैन । प्रदूषणले गर्दा बुधबार दिनभर काठमाडौं धुम्म रह्यो । दुई दिनदेखि…

प्युठानकाे प्रमुख जिल्ला अधिकारीमा सुनिता नेपाल अाउदै।

प्युठानकाे प्रमुख जिल्ला अधिकारीमा सुनिता नेपाल अाउदै। बिमल प्रसाद पाेख्रेल चैत१६ प्युठान गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृह उच्च स्रोतबाट प्रशासन सिंहदरवार विशेष व्यूरोलाई प्राप्त जानकारी अनुशार…

नेपाल पत्रकार महासंघकाे स्थापना दिबसमा रक्तदान र प्रभातफेरि

बिमल प्रसाद पाेख्रेल चैत्र १६ प्युठान ,नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमहरु गरी मनाइदै छ जस अनुसार नेपाल पत्रकार महासंघ प्यूठानको आयोजनामा प्यूठानमा प्रभातफेरि तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।…

निर्वाचन कार्यतालिका

स्थानीय तहको निर्वाचन कार्यतालिका बैशाख ११ र १२ गते: उम्मेदवारको मनोनयन दर्ता ।। बैशाख १२ गते : मनोनयन पत्रको सुची प्रकाशन ।। बैशाख १३ गते : उम्मेदवारको विरोधमा उजुरी दिने ।। बैशाख १४ र १५ गते: मनोनयन पत्र जाँच तथा निर्णय…

प्युठानमा बस दुर्घटना हुदा एककाे मृत्यु ९ गम्भीर घाईते

प्युठानको माण्डवी गाउँपालिका – २ तारिवाङ सेतोपहरामा यात्रुबहाक बस दुर्घटना हुंदा एक जना बालकको मृत्यु भएको छ । दुर्घटनामा ९ जना गंभीर घाईते छन। दुर्घटनामा एक बर्षिय बालकको मृत्यु भएको हो। उनको सनाखत भईसकेको छैन। बिहिबार बिहान साढे दस बजे…

सीप सिक्न कुनै जात धर्मले छेक्दैन नगर उपप्रमुु अााचार्य।

सीप सिक्न कुनै जातधर्मले छेक्दैन ,ब्यबसायि बन्नुपर्छ नगरउपप्रमुख अाचर्य बिमल प्रसाद पाेख्रेल फागुन २९ प्युठान स्वदेशि उधम र उत्पादन दिगाे अाैधाेगिक पुनरुत्थान भन्ने मुल नाराका साथ भगत सर्बजित सीप बिकास प्रबर्द्धन कार्यक्रम अन्तर्गत…

घर घर जाउ काङ्ग्रेस जिताउ अभियान प्युठानमा सुरु

नेपाली काङ्ग्रेस प्युठानले घर घर जाउ काङ्ग्रेस जिताउ अभियानकाे तयारि तिब्र पारेकाे छ । आगामि बैशाख ३०मा हुने स्थानिय निर्बाचनकाे माहाेल तयार गर्ने उद्श्यले फागुन २९ देखि चैत्र २९ सम्म एक महिने कार्यक्रम काङ्ग्रेसले देश ब्यापि रुपमा सन्चालन…