समुह अनुसार हेर्नसहोस

चलचित्र मनोरञ्जन

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना…

यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी

काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो…

साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र…

काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पार्ने तयारी

काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ। ललितपुरका…

स्वास्थ्य मन्त्रालयले तोक्यो सतवटै प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश…

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौंं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक…

एमालेको विधान महाधिवेशनका लागि मस्यौदा समिति गठन, कसले के पाए जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति बनाएको छ । महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन्…

चिकित्सा शिक्षा परीक्षामा कोटाभन्दा उत्तीर्ण कम

चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी कम…

बेनीमा आगलागीः दुई पसलमा क्षति

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा रहेको रघुगंगा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । …

सेती नदीको कटानले आठ गाउँ उच्च जोखिममा

डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा डोटीका आठ वटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए पनि कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा…