समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

अहिलेसम्मकै सबैभन्दा धेरै बजेट कृर्षिमा

बिमल प्रसाद पाेख्रेल सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन…

स्थानीय तहमा न्याय सम्पादमा एकरुपता हुनुपर्छ : उपाध्यक्ष पोख्रेल

स्थानीय तहमा न्याय सम्पादमा एकरुपता हुनुपर्छ : उपाध्यक्ष पोख्रेल बिमल प्रसाद पाेख्रेल जेठ ६ प्युठान प्युठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले स्थानीय तहबाट प्रदान गरिने न्याय सम्पादनको काममा एकरुपता कायम गर्नुपर्ने बताएका…

झिमरुक गाउपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी लागू गर्ने

झिमरुक गाउपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी लागू गर्ने बिमल प्रसाद पाेख्रेल जेठ ३ प्युठान स्थानीय आवश्यकताका आधारमा स्थानीय परिवेश अनुकुलका बिषय बस्तुहरु समाबेश गरि प्युठानकाे झिमरुक गाउपालिकाले स्थानिय पाठ्यक्रम निमार्ण गरि आगमि…

प्युठानमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान झिमरुक गाउंपालिका-४ बागेंफेदीका २४ बर्षिय शेरा सुलभ शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक लालवहादुर…

अर्घाखाँचीको सुपादेउरालीमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु

अर्घाखाँचीको सुपादेउरालीमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु बैशाख २० अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली परिसर अगाडि भिरबाट खसेको ढुङ्गाले लागेर बुधबार दिउँसो एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । सुपादेउराली मन्दिरबाट १२० मिटर अगाडि…

प्युठानका भलिबल खेलाडिलाई साउदिका राजदुत तथा पुर्ब सांसद सुबेदिकाे सहयाेग।

प्युठानका भलिबल खेलाडिलाई साउदिका राजदुत तथा पुर्ब सांसद सुबेदिकाे सहयाेग। प्युठान जिल्लाबाट भलिबल खेलमा सहभागी जनाउन रुकुम जाने खेलाडीहरुलाई साउदि लागि नेपालका राजदुत तथा पुर्ब सांसद नबराज सुबेदिले खेलाडी लाई यातयात खर्च स्वरुप १५०००…

लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित तीन जना मन्त्रीले लिए शपथ

लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित तीन जना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री चौधरीसहित नेकपा माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले मन्त्रीकाे शपथ लिएका हुन् ।…

माण्डवी नदीमा डुबेर झिमरूकका एक युवकको मृत्यु

माण्डवी नदीमा डुबेर झिमरूकका एक युवकको मृत्यु वैशाख , ६ झइन्द्र भण्डारी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को सिमानामा पर्ने सोढ ढिकदेखी तल माडीखोलामा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ । स्वर्गद्वारी आश्रम (मन्दिर )…

प्रहरी जवान नै मोटरसाइकल चोरीमा संलग्न

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका छन्। दोलखा जिल्ला मेलुङ गाउँपालिका स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारीचालक रहेका प्रहरी…