समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

प्युठान अस्पतालकाे अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त।

बविता रिजाल बैशाख ४ प्युठान विगत एक वर्षदेखी रिक्त रहेको प्युठान अस्पताल बिजुवारको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त भएका छन । आइतबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्युठान अस्पतालको अध्यक्षमा…

स्थानीय उधाेगलाई प्राेत्शाहन गर्न डाेकाे बुन्ने प्रतियोगिता सम्पन। नया बर्षकाे पावन अबसरमा प्युठानकाे झिमरुक गाउपालिका पाच ओखरकाेटमा डाेकाेबुन्ने प्रतियोगिता सम्पन भएकाेछ ।स्थानिय उत्पादनलाई प्रस्फुटन गर्ने तथा स्थानिय कला सस्कृतिकाे…

स्थानीय उधाेगलाई प्राेत्शाहन गर्न डाेकाे बुन्ने प्रतियोगिता सम्पन।

स्थानीय उधाेगलाई प्राेत्शाहन गर्न डाेकाे बुन्ने प्रतियोगिता सम्पन। बिमल प्रसाद पाेख्रेल २०८० बैशाख १ ,प्युठान। नया बर्षकाे पावन अबसरमा प्युठानकाे झिमरुक गाउपालिका पाच ओखरकाेटमा डाेकाेबुन्ने प्रतियोगिता सम्पन भएकाेछ ।स्थानिय उत्पादनलाई…

६ वटा संस्थालाई उपचुनावकाे पर्यवेक्षण गर्न अनुमति

निर्वाचन आयोगले आउँदाे वैशाख १० गते आइतवार हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति…

प्युठानमा ट्याक्टर दुर्घटना हुदा एककाे मृत्यु तीन घाईते

बविता रिजाल प्यूठान चैत २८ प्यूठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जानको ज्यान गएको छ । जिल्लाको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा रा १ त ४१५६ नं. को ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुदाँ नौबहिनी गाउँपालिका १ ठुलागाउँकी २५…

प्रगतिशील पत्रकार संघकाे अध्यक्षमा पाेख्रेल काेषाध्यक्षमा पहाडि निर्बाचित

बुटवलमा शुरु भएको प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको उक्त सम्मेलनले १५ बुंदे बुटवल घोषण पत्रसमेत जारी गरेको छ ।…

स्वास्थ्यकर्मी र मिडियाकर्मिहरुलाई पैरवि कार्यक्रम

बिमल प्रसाद पाेख्रेल चैत्र १५, प्युठान प्युठान । ८० प्रतिशत रोग मानिसको व्यबहारका कारण लाग्ने गरेको भन्दै त्यसको न्यूनीकरणका लागि स्वास्थ्य प्रवर्द्धन सेवाको पैरवी गर्नुपर्नेमा जोड दिइएको छ । सन्चारकर्मी र स्वास्थ्यकर्मीका लागि आयोजना…

झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम

झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम फागुन,१४ झिमरुक । प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा दर्ता भइ संचालनमा रहेका सहकारी संस्थाहरु बिच अन्तरक्रियात्मक कार्यक्रम शुरु भएको छ । गाउँपालिका भित्र रहेका सहकारीहरुको…

जाड रक्सि सेबन गर्ने मानिस एमाले हुन सक्दैन: के पि ओलि

जाड रक्सि सेबन गर्ने मानिस एमाले हुन सक्दैन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट…

प्यूठानको झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रतिस जिसीलाई सम्मान गरेको छ ।

प्यूठानको झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रतिस जिसीलाई सम्मान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका जिसीलाई एक लाख रुपियाँ नगदसहित सम्मान पत्रका साथै खादा ओढाएर गाउँपालिकाले सम्मान गरेको हो । झिम्रुक गाउँपालिका -३…