समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

प्युठान भिङ्ग्रि नजिकै आठ जना सबार कार दुर्घटना

बिमल प्रसाद पाेख्रेल जेष्ठ २९ प्युठान स्वर्गद्वारी दर्सन गरि फर्कने क्रममा भिङ्ग्रि नजिकै टाकुरा भन्नेठाउमा लु १ च  ६३४५ नम्बर काे कार दुर्घटना भएकाे छ। कार उपल्लाे घुम्तिबाा तल्लाे घुम्तिमा खसेकाे छ कारमा सबार आठै जनाकाे अबस्थामा…

प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र 

प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र बिमल प्रसाद पाेख्रेल जेष्ठ २८ प्युठान नेपाल ब्यबसायिक बाख्रापालक महासंघ काे निर्देशन बमाेजिम प्युठानका कृर्षकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत  पशुपन्छि तथा…

महिला ब्यवसायिका लागि ई सेबाले दियाे बित्तिय शाक्षरता तथा डिजिटल तालिम

ई सेबाले दियाे महिलाहरुलाई डिजिटल काराेबार संबधि तालिम बिमल प्रसाद पाेख्रेल जेष्ठ २७ प्युठान प्युठान जिल्लाका महिला उधमि तथा ब्यवसायिका लागि डिजिटल भुक्तानी संबंधि तालिम आज प्युठानकाे हाेटल आयुष्मामा सम्पन भएकाे छ। ई सेबाकाे आयाेजनामा…

नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण 

नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण बिमल प्रसाद पाेख्रेल जेष्ठ २७ प्युठान नेपाली सेनाकाे जनहित कार्य अन्तर्गत सिघ्र प्रभाब आयाेजना हेलिप्याड प्युठानकाे नाैबहिनि गाउपालिका वडा नम्बर एककाे…

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था  भिंगृको व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

बबिता रिजाल, प्युठान । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिंगृले आयोजना गरेको तिन दिने व्यवसायिक बाख्रापालन तालिम आज सम्पन्न भएको छ ।  न्यु थापा गेष्ट हाउस स्वर्गद्धारी नगरपालिका ४ भिंगृमा एक कार्यक्रमका विच…

झिमरुक घटनाकाे छानबिन गर्न चाैतर्फि दबाब र संयुक्त  विज्ञप्ति 

झिमरुक घटनाकाे छानबिन गर्न चाैतर्फि दबाब बुधबार दिउसाे झिमरुक गाउपालिकामा प्रमुख प्रसासकिय अधिकृत सुबास रिजाल,शाखामा कार्यरत सहायक कर्मचारी दिपक जिसी माथि भएकाे हातपात तथा दुर्ववहार प्रति विहिवार निजामती कर्मचारी संगठन जिल्ला…

प्युठानमा मासुपसलकाे छड्के अनुगमन

प्युठानमा मासुपसलकाे छड्के अनुगमन जेष्ठ २५ प्युठान बिमल प्रसाद पाेख्रेल प्युठानकाे मुख्य बजार क्षेत्र बाग्दुला, बिजुवार, जुम्रिमा दुग्ध डेरी तथा माछा ,मासुपसलहरुकाे छड्के अनुगमन गरिएको छ। बिहीबार बिहान आठ बजेदेखि मुख्य बजार…

झिमरुकमा कर्मचारी माथि अभद्र,अनिश्चितकालीन सेबा बन्द

बिमल प्रसाद पाेख्रेल २४ जेष्ठ प्युठान झिमरुक गाउँपालिकामा कर्मचारी र उपभोक्ता बिच भनाभन पछि हातपात भएकाेछ। गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा तथा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक…

रक्सि बियर,चुराेट सुर्तिकाे मूल्य जेठ १६ बाट लागुहुने गरि बद्वी

आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ । आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार…

सरकारले २० वटा संस्थान खारेज गर्ने घोषणा गरेको छ।

सरकारले २० वटा संस्थान तथा समितिहरू खारेज गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यी संस्था खारेज गर्ने घोषणा गरेका हुन्। पूर्ण खारेज गरिने संस्थाहरू १. कपास विकास समिति २. महिला…