समुह अनुसार हेर्नसहोस
लुम्बिनी
‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।
‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई…
जिर्ण मन्दिर पुन निर्माणका लागि स्थानीयकाे माग
प्युठानकाे बिजुवारमा रहेका ऐतिहासिक भिमसेन मन्दिर र नारायण मन्दिर जिर्ण हुदा पुन निर्माणका लागि स्थानीयहरु जुटेका छन।
प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुनकुमार कक्षपति,प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण…
काङ्ग्रेस अब संगठन निर्माणमा लाग्नु पर्छ: राेज राणा
चैत ७ प्युठान
निर्मला मगर
स्वर्गीय गिरिजाप्रसाद काेईरालाकाे १४ ओै स्मृति दिबसकाे अबसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति प्युठान र नेपाल प्रेस युनियनकाे प्युठानकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम आज प्युठान नगरपालिका…
माओवादी उपाध्यक्ष महरा पक्राउ
माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा समातिएका छन् ।
भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा रुपन्देही प्रहरीले पिछा गर्दै कपिलवस्तुलाई खबर गरेपछि पकडीको सडकमा ब्यारिकेड खडा गरेर समातिएको हो ।
सुनकाण्डसम्बन्धी जाँच बुझ…
४/८ गोर्खा राइफलको ‘राइजिङ डे’ प्युठानमा पनि मनाइयो
स्मृति घर्ती मगर प्युठान, शुक्रबार प्युठानमा भारतीय भुपू सैनिकहरुले आफ्नो पल्टनको स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि राईजिङ डे मनाएका छन् । १५ मार्च १९४१ मा राईजिङ भएको ४/८ गोर्खा राईफलले आफ्नो ८३ औं स्थापना दिवस मनाएको छ।
भारतिय…
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना
अजय मिश्र
कपिलवस्तु, फाल्गुन २८
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा…
२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा
अजय मिश्र
फागुन २९ कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ ।
रुकुम…
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न
निर्मला मगर
फागुन २५ प्युठान
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न भएको छ ।वार्षिकोत्सबको अवसरमा
आज मल्लरानि गाउपालिकाकाे प्रयटिय एवम धार्मिकस्थल झाकृस्थानमा बृहत बैठक सहित बनभोज कार्यक्रम आयाेजना…
झिमरुक दुईमा हर्षउल्लासका साथ नारी दिबस मनाईयाे
फागुन २५ प्युठान
प्युठान झिमरुक गाउपालिका वडा नम्बर दुईले ११४ ओैं अन्तर्राष्ट्रिय नारी दिबस भब्यरुपमा सम्पन्न गरेकाे छ।
वडाभित्ररहेका महिला समूह,महिला संजाल,शिक्षिका लगाएत सयाै दिदिबहिनी आमाहरुकाे उपस्थितिमा एकदिने अभिमुखिकरण तथा…