समुह अनुसार हेर्नसहोस
जीवन
दुर्घटनामा घाईते भएका महेन्द्र खत्री लाई प्युठान सेवा समाज कतार द्वारा आर्थिक सहयोग।
दुर्घटनामा घाईते भएका महेन्द्र खत्री लाई प्युठान सेवा समाज कतार द्वारा आर्थिक सहयोग।
बिमल प्रसाद पाेख्रेल
"सेवा नै धर्म हाे", "दानीलाइ कहिल्यै हानी हुँदैन ।" भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरू पवित्र हुन्छन् भन्ने यथार्थ लाई आत्म…
सानाे ट्याक्टर नामले परीचित, डेगबहादुर उपचारका लागि सहयाेग माग्दै
सानाे ट्याक्टर नामले चिनिने डेगबहादुर उपचारका लागि सहयाेग माग्दै।
बिमल प्रसाद पाेख्रेल
साउन १५ प्युठान
झिमरुक गाउँपालिका ५ ओखरकाेट निवासि डेक बहादुर केसि उपचारका लागि बेडमा सुत्ने अबस्थामा सहयाेग माग्दै हिडिरहेका छन ।जवानिमा ३ सय…
ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र
ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र
प्युठानकाे झिमरुक गाउपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई ओछ्यानमै पुगेर अपङ्गता परिचयपत्र दिने कार्यकाे शुरुवात गरेकाे छ।शुक्रबार गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले झिमरुक गाउपालिका पाच निबासि शारीरिक…
लायन्स क्लब अफ प्युठानकाे अध्यक्षमा सर्मा र भित्रिकाेटकाे अध्यक्षमा पार्धे निर्बाचित
बिमल प्रसाद पाेख्रेल
साउन ८ प्युठान
लायन्स क्लब अफ प्युठानकाे पद हस्तान्तरण कार्यक्रम साेमबार जुम्रि स्थित हाेटल आयुष्मामा सम्पन भएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका गर्भनर मुकुल ढकालले पानसमा बत्तिबालेर उद्घाटन गर्दै आफुले…
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति खनालले वृद्धा आश्रममा मनाए जन्मदिन
नेपाल बिद्यार्थी संघ (नेविसंघ)बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापती कृष्ण खनालले आफ्नो जन्मदिनमा बृद्धआश्रममा सहयोग गरेका छन।
जन्मदिनमा हुने खर्चको रकमले खनालले बुटवल २ मा रहेको श्री नवदुर्गा सिद्धबाबा बृद्धआश्रममा फलफुल तथा खाद्यान्न…
नेकपा एमाले द्वारा जिल्ला प्रशासनकाे ध्यानाकर्षण
सडक दुर्घटना राेक्न नेकपा एमाले द्वारा जिल्ला प्रशासनकाे ध्यानाकर्षण
बिमल प्रसाद पाेख्रेल
जेष्ठ ३१ प्युठान
प्युठानकाे प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने हिन्दु धर्मावलम्बी हरुले पटक पटक भएकाे सडक दुर्घटनामा…
प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र
प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २८ प्युठान
नेपाल ब्यबसायिक बाख्रापालक महासंघ काे निर्देशन बमाेजिम प्युठानका कृर्षकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत पशुपन्छि तथा…
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना!-->!-->!-->…
यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी
काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो!-->!-->!-->!-->!-->!-->!-->…