समुह अनुसार हेर्नसहोस
लुम्बिनी
उपभोक्ताकाे हितका लागि छड्के बजार अनुगमन
छड्के बजार अनुगमन अनुगमनको क्रममा भेटिए म्याद गुज्रिएका खाद्यान्न सामग्री।
चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर राख्दै जिल्लाकाे प्युठान नगरपालिकाले प्युठानका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका खाद्यान्न पसल, मासु पसल, होटल तथा…
प्यूठान जिल्लाकाे बिकास गर्न आत्तुर छु : मन्त्री राेज राणा
असाेज १ प्यूठान
लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा ) ले प्यूठान जिल्लाकाे सर्बपक्षिय बिकास निर्माण गर्न आत्तुर रहेकाे बताउनु भएकाे छ।
मंगलबार नेपाल प्रेस युनियन जिल्ला शाखा प्यूठानले हाेटल आयुष्मा…
लुम्बिनीको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन
संघर्ष मिडिया डेस्क
लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन भएको छ। प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो।…
झिमरुकमा चट्याङ लागेर पाचजना घाईते
प्युठानकाे झिमरुक गाउपालिका दुई बादिकाेट कमेरपानिमा आज परेकाे चट्याङले लाग्दा पाच जना घाइते भएका छन।
घाइते हुनेमा २० बर्षिय बिपना परियार १४ बर्षिय सन्ध्या परियार ३२ बर्षिय सरस्वता एम सि ११ बर्षिय सन्जय जि सि र २१ बर्षिय गिता एम सि रहेको …
मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८१ भाद्र ०४
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलबार भएको प्रदेशसभा बैठकमा आचार्यलाई पक्षतर्फ ७० मत खसेको थियो भने विपक्षतर्फ ११ मत खसेको थियो ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
संघर्ष मिडिया डेस्क
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् ।
नेपाली कांग्रेससंगको गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको…
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज…
लुम्बिनीले माग्यो पूर्वाधार विकासमा बजेट, प्रधानमन्त्रीले भने– अहिले भवनमा खर्च नगरौं
संघर्ष मिडिया डेस्क
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश मन्त्रीहरूले प्रदेशको राजधानीमा पूर्वाधार विकास गर्न संघ सरकारसँग बजेटको माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलमा उनीहरूले…
लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ
संघर्ष मिडिया डेस्क
लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन् ।
तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण…