समुह अनुसार हेर्नसहोस

लुम्बिनी

स्वर्गद्वारी नगरपालिकामा गठबन्धनको सुरुवाति अग्रता

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिकामा वार्ड नं १ को जारि पहिलो चरणको मतगणना अनुसार गठबन्धनले सुरुवाति अग्रता लिएको छ। पहिलो चरणमा १०० मत गणना भैसक्दा गठबन्धनबाट  मेयर पदका उम्मेदवार नेपालि कांग्रेसका टेक प्रसाद भण्डारीले ५६…

सरुमारानीमा एमालेका झग ब. बि.क ४ सय २ मतले अगाडी

बैशाख ३१ प्युठान, प्युठानको  सरुमारानी गाउँपालिकामा नेकपा एमाले फराकिलो मतान्तरले अगाडी देखिएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले ६ सय ४५ र नेपाली कांग्रेसका मुकुन्दराज शर्माले २ सय ४३ मत लिएका छन् । उनीहरुबीच ४ सय २…

झिमरुक गाउँपालिकामा एक कृयापुत्रीद्वारा मतदान

प्युठान ३० बैशाख, प्यूठानको झिमरुक गाउँपालिकामा एक जना कृयापुत्रीले मतदान गरेका छन् । लक्ष्मी मावीको (क) मतदान केन्द्रबाट वडा नम्वर ४ टिमिलडाँडाका २० वर्षिय कमल केसीले मतदान गरेका हुन् ।आमा कुन्ता केसीको मृत्यु भएको शुक्रवार १२ औँ दिन…

झिमरुकका तीन परीक्षा केन्द्रमा २१ जना बिधार्थि अनुपस्थित

झिमरुकका तीन परीक्षा केन्द्रमा २१ जना अनुपस्थित बिमल प्रसाद पाेख्रेल बैशाख ९ झिमरुक बाल शिक्षा माध्यमिक बिधालय झिमरुक गाउपालिका ५ मच्छिमा सान्त बाताबरणमा एस ई ई परीक्षा २०७९ सुरु भएकाे छ।झिमरुक गाउपालिका परिक्षाकेन्द्रमा एस ई ई परिक्षा…

काङ्ग्रेसलाई जिताउन झिमरुकमाजागे तरुणदल

काङ्ग्रेसलाई जिताउन झिमरुकमा जागेतरुणदल बिस्नु प्रसाद न्याैपाने चैत २३ मच्छि नेपाल तरुण दल झिमरुक गाउपालिका स्तरिय भेलाकाे संबाेधन गर्दै तरुणदल प्युठानका उपाध्यक्ष राेयल कृष्णले कम्नियुष्टकाे गढ मानिने झिमरुक गाउपालिका अाउने स्थानीय…

नेपाल पत्रकार महासंघकाे स्थापना दिबसमा रक्तदान र प्रभातफेरि

बिमल प्रसाद पाेख्रेल चैत्र १६ प्युठान ,नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमहरु गरी मनाइदै छ जस अनुसार नेपाल पत्रकार महासंघ प्यूठानको आयोजनामा प्यूठानमा प्रभातफेरि तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।…

प्युठानमा बस दुर्घटना हुदा एककाे मृत्यु ९ गम्भीर घाईते

प्युठानको माण्डवी गाउँपालिका – २ तारिवाङ सेतोपहरामा यात्रुबहाक बस दुर्घटना हुंदा एक जना बालकको मृत्यु भएको छ । दुर्घटनामा ९ जना गंभीर घाईते छन। दुर्घटनामा एक बर्षिय बालकको मृत्यु भएको हो। उनको सनाखत भईसकेको छैन। बिहिबार बिहान साढे दस बजे…

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना

यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी

काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो

साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र