समुह अनुसार हेर्नसहोस

लुम्बिनी

स्वर्गद्वारीमा गठबन्धनको बिजय सुरुवात, वार्ड नं १ कोचिबाङ्गमा मेघराज जि.सि बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नं १ कोचिबाङ्गमा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेघराज जि. सि को प्यानल नै बिजयी भएको छ। एमालेका उम्मेदवार कुल बहादुर पुन गठबन्धन का उम्मेदवार जि. सि सङ्ग…

ऐरावति गाउँपालिका १ मा कांग्रेस बिजयी

स्मृति घर्ति मगर प्युठान, प्युठानको ऐरावती गाउँपालिका वार्ड नं १ को वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन । कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिनुभयो…

प्युठानमा गठबन्धनबाट विप्लव नेकपा नेता वडाअध्यक्षमा विजयी

बिमल प्रसाद पोख्रेल,                                             बैशाख ३१ प्युठान,                                          विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बाम बहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका वार्ड…

सरुमारानी गाउँपालिका वार्ड नं ५ मा गठबन्धन बिजयी

बैशाख ३१ प्युठान, सरुमारानी गाउँपालिका वार्ड नं ५ मा गठवन्धनकी (माओबादि)  लक्ष्मी पल्ली विजयी भएकी छन् । पल्लीले ७ सय ३२ र प्रतिस्पर्धी एमालेका उम बहादुर खाम्चाले ४ सय ५४ लिएका छन् । उनीहरुबीच २ सय ७८ मतको अन्तर रहेको थियो । अघिल्लो स्थानीय…

स्वर्गद्वारीमा गठबन्धनकै अग्रता कायम

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धननै अग्र स्थानमा देखिएको छ। वार्ड नं १ को तेस्रो चरणको मतगणना अनुसार गठबन्धनबाट मेयर पदका उम्मेदवार टेक प्रसाद भण्डारिले २ सय ६० मत प्राप्त गरेका छन भने एमालेका…

झिमरुकमा बाम गठबन्धनकै अग्रता

बिमल प्रसाद पोख्रेल प्युठान , झिमरुक गाउँपालिकामा ३ सय मतगणना भैसक्दा सम्म पनि बाम गठबन्धन अगाडि छ। बाम गठबन्धन बाट अध्यक्ष पदका उम्मेदवारको मत १ सय ७४ हुँदा गठबन्धनको भागमा जम्मा ९४ मत परेको छ। त्यस्तै उपाध्यक्ष बाम गठबन्धनलाई १ सय ८५ र…

मदाने गाउँपालिका १ अग्लुङबाट काँग्रेसका युवा नेता चन्द निर्वाचित

चक्र चन्द गुल्मी,  स्थानिय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहेकै बेला गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा न. १ मा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सुशील चन्द बिजयी भएका छन । चन्दले निकटतम प्रतिद्वन्द्वी नेकपा…

मल्लरानि गाउँपालिका वार्ड नं १ मा गठबन्धन को प्यानलनै बिजयी

बैशाख ३१ प्युठान, मल्लरानी गाउँपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका चिन्त बहादुर राहुँ विजयी भएका छन् । उनले ४ सय १८ र प्रतिस्पर्धी एमालेका खुमानसिँह राहुँले ३ सय ५३ मत लिएका छन् । उनीहरुबीच ५३ मतको…

झिमरुकमा बाम गठबन्दन अगाडी

बिमल प्रसाद पोख्रेल प्युठान, झिमरुक गाउपालिकामा स्थानिय तह निर्बाचनकाे लागि नेकपा एमाले , माओबादि बिच बामतालमेल र राजमाे नेपाली काङ्ग्रेस बिच गठबन्धन भएकाे थियाे। दिउसाे १ बजे देखि मतगणना सुरु भएकाे हाे। अहिलेसम्म १०० मत गणना हुदा अध्यक्ष…

गौमुखीमा पनि गठबन्धनकै अग्रता

स्मृति घर्ति मगर प्युठान, गौमुखी गाउँपालिकामा पनि सुरुवाति चरणमै गठबन्धनकै अग्रता देखिएको छ। गौमुखी गाउँपालिका वार्ड नं १ अर्खाको १०० मतगणना भैसक्दा सम्म गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अगाडि छन भने उपाध्यक्ष पदका लागि गठबन्धन र…