समुह अनुसार हेर्नसहोस

अपडेट

नौबहिनी गाउँपालिकामा संयुक्त गठबन्धनलाई हराउदै एमाले बिजयी

स्मृति घर्ति मगर प्युठान, जिल्लाको नौबहिनी गाउँपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार डिलारामा थापा विजयी भएका हुन्। उनले संयुक्त गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका शिव रिजाललाई ८ सय ५०…

पाेख्रेलले भत्काए मसालकाे लाल किल्ला

जेष्ठ ०३ प्युठान,  प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर पाच अाेखरकाेट राजनैतिक दृष्टिकोणले हेर्दा ने क पा मसालकाे किल्लाका रुपमा परिचित ठाउँ हाे। ओखरकाेट ने क पा मसालका महामन्त्री बामपंथी नेता माेहनबिक्रम सिंहकाे बस्ति तथा संघिय सांसद…

स्वर्गद्वारी ९ मा एमालेको प्यानल बिजयी

स्मृति घर्ती मगर प्युठान, जिल्लाको स्वर्गद्वारी नगरपालिका वार्ड नं ९ को वार्ड अध्यक्ष पद यसपालि पनि नेकपा एमालेको हातमा परेको छ। एमालेको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका निवर्तमान वार्ड अध्यक्ष नर बहादुर बि एमले (नरेन्द्र बि. एम) तिन…

माण्डवीको पालिका अध्यक्षमा नबराज अधिकारी र उपाध्यक्षमा पुर्ण प्रसाद कालाथोकी बिजयी

स्मृति घर्ति मगर प्युठान, जिल्लाको माण्डवी गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नबराज अधिकारी बिजयी भएका छन। उनले ३ हजार ६ सय ७६ मत प्राप्त गरि पालिला अध्यक्षमा बिजयी भएका हुन। त्यस्तै उनका प्रतिद्वन्दी…

झिमरुक ४ मा सिताराम पोख्रेल बिजयी

जेष्ठ ०२ प्युठान,  जिल्लाको झिमरुक गाउँपालिका वार्ड नम्वर ४ मा राष्ट्रिय जनमोर्चाका सिताराम पोखरेल विजयी भएका छन् । पोखरेल ५ सय २२ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका भरतविक्रम जिसीले ३ सय ६० मत लिएका छन् । विजयी…

स्वर्गद्वारी नगरपालिका ५ मा गठबन्धनको प्यानलै बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ५ सारी प्युठानमा गठबन्धनका उम्मेदवारहरूको प्यानल नै विजयी भएको छ। गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका गिर बहादुर घर्ती मगर बिजयी भएका हुन। उनले १ हजार…

प्युठान नगरपालिका ७ मा गठबन्धन बिजयी

स्मृति घर्ति मगर प्युठान, प्युठान नगरपालिका ७ मा नेकपा एमालेलाई हराउदै संयुक्त गठबन्धन बिजयी भएको छ। निर्वाचनमा गठबन्धन दलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका नेत्र बहादुर के सी लगायतको प्यानल बिजयी भएको हो। मतगणनाको…

स्वर्गद्वारी ४ मा गठबन्धन प्यानलै बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ४ प्युठानमा गठबन्धनका उम्मेदवारहरूको प्यानलनै विजयी भएको छ । गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सूवर्ण श्रेष्ठले ८ सय ५४ मत लिएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी…

सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर बिश्वकर्मा, उपाध्यक्षमा बसन्ता खड्का

स्मृति घर्ति मगर प्युठान, जिल्लाको सरुमारानी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार बिजयी भएका छन। पालिका अध्यक्षमा नेकपा एमालेका झग बहादुर बिश्वकर्मा बिजयी भएका हुन। बिश्वकर्माले उनका निकटम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवारलाई ८६ मत अन्तरले…

मल्लरानी गाउँपालिका अध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षमा रमेश श्रेष्ठ बिजयी

स्मृति घर्ती मगर प्युठान, प्युठान मल्लरानी गाउँपालिकाको अन्तिम मतगणना परिणाम पनि सार्बजनिक भएको छ। मल्लरानी गाउँपालिकामा अध्यक्षमा राष्ट्रिय जनमोर्चा र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको हो। जिल्लाकै मुटु मानिने सदरमुकाम खलंगा अबस्थित…