समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
अन्तर बिधालय स्तरीय रनिङशिल्डमा मुक्ति मा. बि . प्रथम
फागुन ३ प्यूठान
प्युठान । प्यूठान नगरपालिकाकाे आयाेजनामा फागुन एक गते देखि सुरुभएकाे अन्तर बिधालय स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकाे छ।
लगातार तीन दिनसम्म गणातानणत्रिक खेलमैदान बिजुवारमा संचालित…
प्युठानमा बम बिस्फोट हुदा बालक घाईते
माघ २७ प्यूठान
प्यूठान ।मल्लरानि गाउँपालिका वडा नम्वर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाईते भएका छन् । शनिबार दिउँसो बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय…
बालिका माथि जबर्जस्ती करणी गर्न खाेज्ने युवा पक्राउ
माघ २७ प्यूठान
प्युठानमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी…
चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते
नारायणगढ, माघ २७ गते ।
नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर…
सिंहदरबारमा लागेकाे आगाे नियन्त्रणमा
काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको थियो ।
नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले…
सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट
काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् ।
केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास…
प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ
प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ
प्यूठान नगरपालिका वडा नम्बर चार स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय टारीकि कक्षा दशमा अध्ययनरत किशोरी कल्पना परिवार लाई पहिलाे खाेप लगाई जिल्ला भरकाे खाेप शुभारम्भ गरिएकाे हाे।
जिल्ला…
निवन्ध प्रतियोगितामा गौमुखी क्याम्पसका रविना प्रथम
विजुवार । ‘लुम्बीनी प्रदेश समृद्धिको आधार’ विषयक अन्तर क्याम्पस निबन्ध लेखन प्रतियोगितामा गौमुखी क्याम्पस मच्छीका छात्रा रविना वि.क.ले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । लुम्बीनी प्रदेश स्थापनाको अवसरमा प्यूठान र रोल्पा…
हाेटल तथा रेष्टुरेन्टमा छड्के अनुगमन
प्युठान,माघ २१।
बिजुवार। ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले आईतबार जिल्लाकाे बिजुवार जुम्रि बजारमा रहेका होटेल तथा रेष्टुरेन्टमा छड्के अनुगमन गरेको छ।
ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चुडामणी पुनको नेतृत्वमा खटिएको…