समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

डिजिटल मुद्रा प्रचलनमा ल्याउने व्यवस्था समेटेर बाफिया विधेयक संसद्मा दर्ता

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको…

‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ । ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई…

प्रचण्ड र ओलीबीच भेटवार्ता, संक्रमणकालीन न्याय टुंग्याउनेबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।…

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री समक्ष निजी क्षेत्रको माग

नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले उद्योगमन्त्री…

सोचेअनुसार न्याय क्षेत्रमा महिला सहभागीता छैन : कानुन मन्त्री

कानुन,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सोचेअनुसार न्याय क्षेत्रमा महिलाको उपस्थित हुन नसकेको बताएका छन्। शुक्रबार महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै उनले संविधानले समानुपातिक सहभागिता रहने व्यवस्था…

सिडिओले मिडियाको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा…

जिर्ण मन्दिर पुन निर्माणका लागि स्थानीयकाे माग

प्युठानकाे बिजुवारमा रहेका ऐतिहासिक भिमसेन मन्दिर र नारायण मन्दिर जिर्ण हुदा पुन निर्माणका लागि स्थानीयहरु जुटेका छन। प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुनकुमार कक्षपति,प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण…

८ महिनामा विदेशबाट १६ सय श्रमिकले लिए टेलिमेडिसिन सेवा

वैदेशिक रोजगारीमा रहेर स्वास्थ्य समस्या भएकाहरुमध्ये मानसिक समस्याबारे परामर्श र सेवा लिनेको संख्या ठूलो देखिएको छ । वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि वीर अस्पतालबाट सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवामा मानसिक समस्या बताउनेको…

अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिकसहित दुईजना पक्राउ

सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ ।  झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन…

झिमरुकमा नेपाल टेलिकमको फाईबर नेट सेवा मन्त्री सर्माद्वारा उद्घाटन

झिमरुक गाउँपालिकामा नेपाल टेलिकमको फाईबर नेट सेवा बिस्तार भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको एफटिएचएच सेवाको भर्चुअल रुपमा उद्घाटन गर्नुभएको हो । उदघाटनमा प्रमुख अतिथि मन्त्री शर्माले…